शुक्रबार, श्रावण ८,२०८३ 09:30:43
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:30:43
Bizshala
Global IME Bank Limited

विप्लवले गरे १८ वर्षपछि मतदान

विप्लवले गरे १८ वर्षपछि मतदान
New Office

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी( का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ वर्षपछि मतदान गरेका छन् । विप्लवले परिवर्तन गाउँपालिका–३, थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन्।

उनले यसअघि २०६४ को संविधान सभा निर्वाचन मा मतदान गरेका थिए, त्यसयता उनले पहिलो पटक मतदान गरेका हुन्।

यस पटकको निर्वाचनमा नेकपा (माओवादी) पहिलो पटक निर्वाचन आयोगमा दर्ता गरि आधिकारिक रूपमा भाग लिएको हो। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.