शुक्रबार, श्रावण ८,२०८३ 09:27:05
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:27:05
Bizshala
Global IME Bank Limited

निर्वाचन सकिएसँगै केपी ओलीले भने, ‘चुनाव जित्नेमा ढुक्क छु’

निर्वाचन सकिएसँगै केपी ओलीले भने, ‘चुनाव जित्नेमा ढुक्क छु’
New Office

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट उठेका प्रत्यक्षतर्फका उम्मेदवार केपी शर्मा ओलीले आफ्नो विजय सुनिश्चित भएको बताएका छन् । मतदान समाप्त भएसँगै बीबीसीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले आफूले जित्नेमा ढुक्क रहेको बताएका हुन् ।

उनले देशभर शान्तीपूर्ण रुपमा कुनै अवरोध बिना निर्वाचन सम्पन्न भएको समेत बताए । बीबीसी सम्बाददाताले सोधेको चुनाव जित्नेमा आशावादी हुनुहुन्छ  ? भन्ने प्रश्नको जवाफ दिदै ओलीले आफू र पार्टीले जित्नेमा विश्वस्त रहेको बताए ।

यस्तै उनले देशका लागि यो निर्वाचन महत्वपूर्ण रहेको समेत बताए ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.