बिहीबार, फाल्गुन २१,२०८२ 08:43:31
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 08:43:31
Bizshala
Global IME Bank Limited

काठमाण्डौको कुन क्षेत्रको मतगणना कहाँ हुँदैछ ?(सूचिसहित)

Hyundai Nepal
काठमाण्डौको कुन क्षेत्रको मतगणना कहाँ हुँदैछ ?(सूचिसहित)
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै काठमाडौँका विभिन्न क्षेत्रमा मतगणनाको तयारी सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं. १ को मतगणना सहकारी विभागमा गरिनेछ। क्षेत्र नं. २ को मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा, क्षेत्र नं. ३ को चामुण्डा माध्यमिक विद्यालय नारायणटारमा र क्षेत्र नं. ४ को मतगणना बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा हुनेछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखा नगरपालिका–५ स्थित श्री समाज भवनमा गरिनेछ भने क्षेत्र नं. ६ को मतगणना तार्केश्वर नगरपालिका–धर्मस्थलीमा हुने आयोगले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

क्षेत्र नं. ७ को मतगणना नयाँबजारस्थित जुडो हलमा, क्षेत्र नं. ८ को जनउद्धार माध्यमिक विद्यालय हरिसिद्धीमा, क्षेत्र नं. ९ को चन्द्रागिरि नगरपालिका बलम्बुमा तथा क्षेत्र नं. १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवन, कीर्तिपुरमा गरिने तयारी गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.