Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल हाइड्रो एक्स्पो: एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनीमा

Global IME Bank Limited
नेपाल हाइड्रो एक्स्पो: एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनीमा
Nabil Bank Limited

काठमाण्डौ । मिति ११ बैशाख २०८१ देखि १४ बैशाख २०८१ सम्म काठमाण्डौंको भृकुटी मण्डपमा नेपाल हाइड्रो एक्स्पो सुरु भएको छ । एक्पोमा एक्सप्लोर अर्थमुर्भस प्रालिले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ । 

भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ ।  

उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्कासन गर्न अति नै उपयोगी हुन्छ । मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिन्छ । यो १.५ हर्ष पावरदेखि १ हजार हर्षपावर गरी विभिन्न क्षमतामा उपलब्ध छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरु निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुने कम्पनीले दाबी गरेको छ । कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्री पछिको छिटो छरितो सेवा दिने गरेको जनाएको छ । यो पम्पको सहायताले जलविद्युत आयोजनाको निर्माण गरी आर्थिक उन्नती गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्धत मिल्ने कम्पनीले जनाएको छ ।


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.