बिहीबार, कार्तिक २७,२०८२ 03:05:39
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 03:05:39
अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७१.८४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ थियो ।  

नेप्सेको चार्टमा बन्यो इभिनिङ स्टार, कति–कतिमा छ अब बलियो सपोर्ट ?
Capital Market

नेप्सेको चार्टमा बन्यो इभिनिङ स्टार, कति–कतिमा छ अब बलियो सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजार करिब ५० अंकले घटेको छ । योसँगै आज नेप्सेमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । आजको क्याण्डलसहित यस अघिका २ वटा क्याण्डलाई जोड्दा आज इभिनिङ स्टार बनेको छ ।  

मोफसलका लगानीकर्ता भन्छन् ‘आज बिनाकारण बजारमा पहिरो गयो, जोगिन सके फेरि मौका आउँछ’
Capital Market

मोफसलका लगानीकर्ता भन्छन् ‘आज बिनाकारण बजारमा पहिरो गयो, जोगिन सके फेरि मौका आउँछ’

काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जीरोलाई निरन्तरता दिएका छौं । आजको स्तम्भमा हामीले मोफसल अर्थात पर्यटकिय नगर पोखराका लगानीकर्ताको मनोविज्ञान समेट्ने प्रयास गरेका छौं ।  आज पोखरको माहोल अघिपछि भन्दा केही भिन्न देखिएको थियो । पूर्व गृहमन्त्री रबि लामिछानेलाई काठमाण्डौबाट गिरफ्तार गरि पोखरा ल्याए पछि पोखारको राजनीतिक मौसम एकाएक...

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘एकदुई दिनमा बजार सम्हालिन्छ’
Capital Market

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘एकदुई दिनमा बजार सम्हालिन्छ’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात ४७.४४ अंकले घटेर २ हजार ६९७.९१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर...

अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने, अधिकतम कति कित्ताका लागि दिन सकिन्छ आवेदन ?
Capital Market

समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने, अधिकतम कति कित्ताका लागि दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम...

९ वटा बीमा कम्पनीको हकप्रद आउँदै, कसको कति ?
Capital Market

९ वटा बीमा कम्पनीको हकप्रद आउँदै, कसको कति ?

काठमाण्डो । पूँजी बढाउने प्रयोजनकै लागि ९ वटा बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । धितोपत्र बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्ने ९ वटा बीमा कम्पनीमध्ये दुईले अनुमति पाइसकेका छन् । जसमध्ये एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीले साधारण सभा समते आह्वान गरेका छन् । हकप्रदपछि दुबै कम्पनीको तोकेको पुँजी पुग्नेछ ।  एलआइसी नेपालले ८८.४५ प्रतिशत...

५० दिने मूभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कस्तो रहला आगामी साता ?
Capital Market

५० दिने मूभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन कारोबार  भयो  । ३ दिनको कारोबारमा बजार ३ दिननै  बढ्यो । यो साता दशैं पर्वको कारण बजार तीनदिन मात्रै खुलेको थियो ।  अघिल्लो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भएको बजार यो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजार ७६.८३ अंकले बढेर बन्द भएको छ । अघिल्लो साता दोस्रो बजारमा ७०.६८ अंकले बढेर बजार बन्द भएको थियो ।  यो...

नेप्सेमा २०.०४ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा २०.०४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

नेपाल टेलिकमको सह–प्रवक्तामा मिश्र नियुक्त
Capital Market

नेपाल टेलिकमको सह–प्रवक्तामा मिश्र नियुक्त

काठमाण्डौ । नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन् ।  कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई कम्पनीको सह–प्रवक्ता नियुक्त गरिएका् टेलिकमले जनाएको छ । 

बुलिस र वियरिस मार्केट कसरी छुट्याउने ? यसरी आँफै बनाउनुहोस् इन्ट्री र एक्जिटको योजना
Capital Market

बुलिस र वियरिस मार्केट कसरी छुट्याउने ? यसरी आँफै बनाउनुहोस् इन्ट्री र एक्जिटको योजना

काठमाण्डौ । सेयर बजार सधैँ एउटा चक्रमा चलेको हुन्छ । जसअनुसार बजार कहिले बुलिस त कहिले बियरिस र कहिले साइडवेज चल्ने गर्छ ।  संसारकै स्टक मार्केट, कमोडिटिज मार्केट, फरेक्स तथा क्रिप्टो मार्केट बुल, बियर र साइडवेजको चक्रमा चल्ने गर्छन् ।  बुलिस मार्केट वा बढ्दो बजार  बुलिस मार्केट भनेको बढ्दो बजारलाई बुझिन्छ । यसलाई साँढेको प्रतिकले संकेत गरिन्छ । सामान्यतयाः साँढेले...

अपि पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

अपि पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा अपि पावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  

आरएसडिसी लघुवित्तको लाभांश घोषणा
Capital Market

आरएसडिसी लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

प्रभु स्मार्ट फण्ड र सेलेक्ट फण्डका इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा
Capital Market

प्रभु स्मार्ट फण्ड र सेलेक्ट फण्डका इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा

काठमाण्डौ । प्रभु म्यूचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरिएको छ । प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।  

सर्वसाधारणका लागि प्रभु बैंकको २.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि प्रभु बैंकको २.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

सानिमा क्यापिटलद्वारा साधारण सभा आह्वान, लाभांश पारित गरिने
Capital Market

सानिमा क्यापिटलद्वारा साधारण सभा आह्वान, लाभांश पारित गरिने

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २६ गते काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०८०/८१ चुक्तापूँजीको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

माछापुच्छ्रे बैंकको १०.५६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Capital Market

माछापुच्छ्रे बैंकको १०.५६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

बोलिङ्गरको अपर ब्याण्डमा डोजी स्टार, के होला अब बजार ?
Capital Market

बोलिङ्गरको अपर ब्याण्डमा डोजी स्टार, के होला अब बजार ?

काठमाण्डौ । केही दिन यता लगातार बढेको सेयर बजारमा आज समान्य नाफा बुक देखिएको छ । दिनभरको कारोबारमा करिब ४० अंकले बढेको बजार अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको अपर ब्याण्डमा ग्रेभ स्टोन डोजी बनेको छ ।  यसले बजारमा नाफा बुक चलेको बुझिन्छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल पनि हो । यदि आगामी कारोबारमा बजारले आजको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.