बिहीबार, कार्तिक २७,२०८२ 01:22:35
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 01:22:36
मर्चेन्ट बैंकरहरुको २०८१ सालको दशै: दक्षिणालाई लगानीमा रुपान्तरण गर्न सुझाव
Capital Market

मर्चेन्ट बैंकरहरुको २०८१ सालको दशै: दक्षिणालाई लगानीमा रुपान्तरण गर्न सुझाव

काठमाण्डौ । हिन्दु नेपालीहरुले यतिबेला दशैं मनाईरहेका छन् । बडादशैं भन्ने बित्तिकै हामी स–परिवार भेलाभई ठूला बडाहरुको हातबाट टिका जमरासँगै आशिष ग्रहण गर्ने र परिवारसँगै समय विताउने सम्झिन्छौं ।  अझ दशैं भन्ने बित्तिकै सबैले सम्झिने भनेको आ–आफ्नो बालापन हो । नयाँ लुगा लगाएर साथीभाई जम्मा भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने जस्ता मिठो क्षण सबैको बालापनमा अवश्य रहेको...

स्वचालित कारको अवधारणाले लगानीकर्ता प्रभावित नबन्दा टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट
Capital Market

स्वचालित कारको अवधारणाले लगानीकर्ता प्रभावित नबन्दा टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ ।  स्वचालित कन्सेप्ट कार साइबर ट्रकले लगानीकर्तामाझ प्रभाव छाड्न असफल भएसँगै टेस्लाको सेयरमूल्य प्रि–मार्केटमा ५.७ प्रतिशतले घटेको छ ।  

नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?
Capital Market

नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?

काठमाण्डौ । यदि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने हो भने लगानीकर्ताले सम्बन्धित कम्पनीको वित्तीय अवस्थाको बारेमा अवश्य जानकारी राख्नुपर्दछ । आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय, मुनाफा, आम्दानीको अवस्था, सेयरधनीलाई वितरण गर्न छुट्याइएको मुनाफा अंश, जगेडा कोष, चुक्तापुँजी, इपीएस, नेटवर्थ र पीई रेसियो जस्ता सूचकहरुको विषयमा जानकारी राख्न आवश्यक पर्छ ।सेयर बजारमा...

दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति
Capital Market

दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति

काठमाण्डौ । कालिका सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४६)का सञ्चालक नरेन्द्र सिजापति यसपटकको दसैंमा टाढा घुम्न गएनन् । यसपालि पूरै समय घरमा पारिबारिलाई नै समय दिएर दसैं मनाइरहेका छन्, रमाइरहेका छन् ।  दैलेख घर भएका सिजापति काठमाण्डौको लोकन्थलीका बासिन्दा हुन् । सधैं घुमघाम गर्न रुचाउने सिजापति यसपालि भने केही भिन्न शैलीमा दसैं मनाउँदैछन् । 

यो दसैंमा पहिलोपटक ‘ठूलो जहाज’ चढेर राधा पोखरेल विदेश घुम्दै
Capital Market

यो दसैंमा पहिलोपटक ‘ठूलो जहाज’ चढेर राधा पोखरेल विदेश घुम्दै

काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको यसपटकको दसैं विगतभन्दा केही फरक भइरहेको छ । पोखरेल यसपालि दसैंमा नयाँ घर बुढानिलकण्ठमा सरेकी छिन् भने यूएई लगायतका देशहरु आफ्ना पतिसँग घुम्न निस्किएकी छिन् ।  उनी पासपोर्ट बनाएको ८ वर्षपछि विदेश घुम्न गएकी हुन् । उनले भनिन्–‘सगै पासपोर्ट बनाएका साथीहरु विदेश पुगिसके । मैले भने पहिलोपल्ट ठूलो जहाज चढेँ ।...

लगानीकर्ताका लागि तीन वर्ष पीडादायी रह्यो, यो दसैंपछि नयाँ उमङ्ग आउनेछ: सागर ढकाल
Capital Market

लगानीकर्ताका लागि तीन वर्ष पीडादायी रह्यो, यो दसैंपछि नयाँ उमङ्ग आउनेछ: सागर ढकाल

काठमाण्डौ । केही समय ह्वात्तै बढेको सेयरबजार दसैं अगाडि केही सुस्ताएको छ । यहीबेला दसैंको विदा पनि सुरु भएको छ । न्यू ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालको यसपटकको दसैं काठमाण्डौमै मनाउँदैछन् ।  अघिल्लो वर्ष गाउँमा मनाए पनि यसपालि पारिवारिक विवाह परेका काठमाण्डौमै दसैं मनाइरहेका छन् ।

अर्थशास्त्री पौडेल घिरौंला र कुभिण्डो काटेर दशैं मनाउँदै, भन्छन्-'दोश्रो बजार सबैका लागि होइन'
Capital Market

अर्थशास्त्री पौडेल घिरौंला र कुभिण्डो काटेर दशैं मनाउँदै, भन्छन्-'दोश्रो बजार सबैका लागि होइन'

काठमाण्डौ । अर्थशास्त्री सूर्यनारायण पौडेलले दसैं यसपटक गृहजिल्ला चितवनमै मनाइरहेका छन् ।  पढ्न र पढाउन सौखिन पौडेलले यसपालिको दसैंविदा पनि पढेर र पढाएरै बिताइरहेका छन् । उनले राष्ट्रबैंकको तयारीकक्षा पनि गराउँदै आएका छन् ।  पौडेल दसैमा खासगरि तीनवटा विषय महत्वपूर्ण रहेको बताउँछन् । उनी भन्छन्–‘दसैं भन्नेबित्तिकै नयाँ कपडा लगाउने, मीठो खाने तथा भेटघाट नै मुख्य काम हो...

ठाउँ अभावले लिङ्गे पिङ बन्न छाडे, दुर्गा भवानीको आशिर्वादले बजारले छिट्टै गति लिन्छ: राजकुमार तिमिल्सिना
Capital Market

ठाउँ अभावले लिङ्गे पिङ बन्न छाडे, दुर्गा भवानीको आशिर्वादले बजारले छिट्टै गति लिन्छ: राजकुमार तिमिल्सिना

काठमाण्डौ । नेपालमा बर्षात ऋतु सकिएर सरद ऋतु चलिरहेको छ । योसँगै बर्खाको हिलोमैलो, बाढीपहिरो रोकिएर नयाँ मौसम सुरु हुँदैछ । देश–बिदेशबाट परदेशिएकाहरु आउने क्रम चलिरहेको  छ । दसैं मनाउन धेरै मानिसहरु आफ्नो पुख्र्यौली थलो पुगिसकेका छन् । गाउँघरका खेतमा धानको बाला झुलिरहेको छ । तन्नेरी, युवायुवतीहरु लिङ्गे पिङमा रमाइरहेका छन् ।  बाढीपहिरोले गर्दा देशमा सूदुरपश्चिम र...

‘बरु ६ महिनापछि कमाउनू, अरुको लहै लहैमा कमजोर सेयरमा लगानी नगर्नू’–ईश्वरी रिमाल
Capital Market

‘बरु ६ महिनापछि कमाउनू, अरुको लहै लहैमा कमजोर सेयरमा लगानी नगर्नू’–ईश्वरी रिमाल

काठमाण्डौ । नेपाल स्टक ब्रोकरहाउस (स्टक ब्रोकर नम्बर १४)का सञ्चालक इश्वरीप्रसाद रिमाल नेपाली पूँजीबजारका निकै पुराना व्यक्ति हुन् । उनको पूँजीबजारमा निकै लामो अनुभव रहेको छ । उनै रिमालको यसपालिको दसैं सदा झै काठमाण्डौमै रमाइलो भइरहेको छ ।  योपटक पनि सदा झै रिमालको दसैं पारिवारिक भेटघाट र काठमाण्डौमा नै घुमघाम गरेर बितिरहेको छ । 

दसैंमा सेयर बजारलाई बिर्सनू, मज्जाले घूम्दै रिचार्ज हुनू: रानाभाट
Capital Market

दसैंमा सेयर बजारलाई बिर्सनू, मज्जाले घूम्दै रिचार्ज हुनू: रानाभाट

काठमाण्डौ । दसैं मनाउने सबैको आ–आफ्नो शैली हुन्छ । कोही बिदेश घुमेर मनाउँछन भने कोहाी स्वदेशमै रमाउँछन् । कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५)का सञ्चालक भरत रानाभाट यसपालिको दसैं स्वदेशमा नै पारिवारसँग मनाइरहेका छन् ।  रानाभाट पोखराका बासिन्दा हुन् । प्रायः ठूला चाँडपर्व पोखरामै परिवारसँग मनाउँछन् । दसैंमा आफन्त तथा साथीभाईसँग भेटघाट गरेर मनाउने क्रम जारी रहेको...

इन्द्रचोकको गल्लीमा चङ्गा उडाएका छोटेलाल रौनियार भन्छन्-'बजारले अब छलाङ मार्छ, सेयरमा लगानी गरौं'
Capital Market

इन्द्रचोकको गल्लीमा चङ्गा उडाएका छोटेलाल रौनियार भन्छन्-'बजारले अब छलाङ मार्छ, सेयरमा लगानी गरौं'

काठमाण्डौ । देशमा दसैंको उमङ्ग छ । विदेशमा बस्ने नेपालीहरुमाझ पनि महान पर्व दसैंको उस्तै रौनक छ । काठमाण्डौमा नै जन्मेहुर्केका नेपाल इन्भेष्टर फोरमका निबर्तमान अध्यक्ष  छोटेलाल रौनियारको दशैं अनुभव भने केही भिन्न रहेको छ।  रौनियार काठमाण्डौको इन्द्रचोक क्षेत्रमा जन्मी हुर्किएका व्यक्ति हुन् । दशैंभन्ने बित्तिकै उनलाई बाल्यकालमा पैसा उठाएर काठमाण्डौमा चङ्गा उडाएको...

दसैंपछि बजारले गति लिन्छ: अनन्त पौडेल
Capital Market

दसैंपछि बजारले गति लिन्छ: अनन्त पौडेल

काठमाण्डौ । अनलाइन सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ४९ सञ्चालक अनन्त पौडेललको पनि यसपालिको दसैं काठमाण्डौमा नै मनाइरहेका छन् ।  पुख्र्यौली थातथलो सिन्धुली रहेका पौडेल हाल काठमाण्डौकै बासिन्दा हुन् । 

गोर्खाज फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त
Capital Market

गोर्खाज फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बेठकले श्रेष्ठलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कुन कम्पनीमा बीमा गर्दा कति बोनस पाइन्छ ?
Capital Market

कुन कम्पनीमा बीमा गर्दा कति बोनस पाइन्छ ?

काठमाण्डौ । हालसम्म १३ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको लागि नयाँ बोनसदर घोषणा गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार साविकका कम्पनीसहित गरी १३ वटा कम्पनीको आव २०७९/८० को बोनसदर स्वीकृत भएको छ ।  प्राधिकरणका अनुसार हालसम्म रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सुर्यज्योति लाइफ, एशियन लाइफ, मेट लाइफ, नेशनल लाइफ, नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ,...

सिटिजन बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

सिटिजन बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४३.२७ रुपैयाँ कायम भएको छ ।  

सामान्य अंकले बढ्यो नेप्से, कस्तो रह्यो आजको कारोबार ?
Capital Market

सामान्य अंकले बढ्यो नेप्से, कस्तो रह्यो आजको कारोबार ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.८५ अंकले बढेर २ हजार ६६८.१७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४८०.३६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९४ वटा स्क्रिप्टको ८३ लाख १२ हजार ६८५ कित्ता सेयर ३...

आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्मले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्मले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीको निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्म लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौ साधारण सभा डाकेको हो ।  

यी दुई कम्पनीको सेयर आज किने घोषित लाभांश पाइने
Capital Market

यी दुई कम्पनीको सेयर आज किने घोषित लाभांश पाइने

काठमाण्डौ । दशैंअघिको अन्तिम कारोबार दिन लाभांश घोषणा गरिसकेका कम्पनीको सेयर सुरक्षित गरी रिटर्न बुक गर्न चाहनुहुन्छ भने तपाईका लागि सिटिजन्स बैंक र युनिलिभर नेपाल लिमीटेड विकल्प हुनसक्छन् । किनभने यी दुवै कम्पनीले साधारणसभा प्रयोजनका लागि तोकेको बुक क्लोज मितिअघि आज मात्र दोश्रो बजारमा कारोबार हुनेछ । 

बिपतले खलबलियो ‘दशैं योजना’, दक्षिणालाई लगानीमा रुपान्तरण गर्न मर्चेन्ट बैंकरले सुझाए यस्ता विकल्प
Capital Market

बिपतले खलबलियो ‘दशैं योजना’, दक्षिणालाई लगानीमा रुपान्तरण गर्न मर्चेन्ट बैंकरले सुझाए यस्ता विकल्प

काठमाण्डौ । नेपालीहरुको महान चाड दशैं सबैको घर आँगनमै आइसकेको छ । बडादशैं भन्नेबित्तिकै हामी स–परिवार भेला भई ठूला बडाहरुको हातबाट टिका जमरासँगै आशिष ग्रहण गर्ने र परिवारसँगै समय बिताउने पर्वको रुपमा सम्झिन्छौं ।  अझ दशैं भन्ने बित्तिकै सबैले सम्झिने भनेको आ–आफ्नो बालापन हो । नयाँ लुगा लगाएर साथीभाई जम्मा भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने जस्ता मिठो क्षण सबैको बालापनमा...

मेडिकेयर हस्पिटलले सेयर स्पिल्ट गरी प्रिमियममा आईपीओ जारी गर्ने, १५% लाभांश प्रस्ताव
Capital Market

मेडिकेयर हस्पिटलले सेयर स्पिल्ट गरी प्रिमियममा आईपीओ जारी गर्ने, १५% लाभांश प्रस्ताव

काठमाण्डौ । आईपीओ निश्कासनको तयारीमा रहेको मेडिकेयर हस्पिटल लिमीटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०८०-८१ को मुनाफा तथा सञ्चित रकमबाट चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयसहितका अजेण्डा राखी वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.