नेप्से झिनो अंकले बढ्यो, कारोबारमा समेत सुधार
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४४९.०८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर १० अर्ब ८७...

