शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर बारोबार भएको छ । यो ब्रोकरबाट आज ५७ करोड ९४ लाखको खरिद भएको छ भने ८७ करोड ९३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४३ करोड ४१ लाखको खरिद भएको छ भने ३३ करोड ७४ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सनी...

