बिहीबार, कार्तिक २७,२०८२ 03:05:39
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 03:05:39
सस्ता सेयरभाउ भएका ३५ कम्पनी, लगानी गर्दा रिटर्न पाउने सम्भावना कति ?
Capital Market

सस्ता सेयरभाउ भएका ३५ कम्पनी, लगानी गर्दा रिटर्न पाउने सम्भावना कति ?

काठमाण्डौ । गत साउन महिनामा ३ हजारको विन्दुमा पुगेको नेप्से परिसूचक अहिले घटेर २६६५ को विन्दुमा कायम भएको छ । दुई महिनाको अन्तरालमा सेयरबजार १२.५७ प्रतिशतले घट्न पुगेको छ ।  देशको अर्थतन्त्र सकारात्मक देखिएपनि पछिल्लो समयको राजनीतिक अस्थिरताका कारण सेयरबजारमा करेक्सन देखिएको बजार जानकारहरुले बताएका छन् । दशैंपछि तीनदिन सेयरबजारमा सुधार देखिएपनि त्यसपछिको दुईदिन...

हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३०९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ४३९.९० रुपैयाँ थियो ।  

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?
Capital Market

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?

काठमाण्डौ । नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा तयार भएको छ । निर्माण सुरु भएको लामो समयपछि अन्ततः बुलको प्रतिमा तयार भएको हो ।  तर सबै संरचना तयार नभएको भन्दै तत्काल उद्घाटन भने नहुने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार नेप्से वरपिरि अन्य संरचना तयार हुँदै गरेको कारण तत्काल उद्घाटन हुनेछैन । सम्भवतः तिहारपछि नै उद्घाटन हुनसक्ने  पराजुलीले...

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Capital Market

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.४९...

दुई दिनको गिरावटपछि आज बढ्यो नेप्से, ‘लगानीकर्ताको मनोबल फर्कदै’
Capital Market

दुई दिनको गिरावटपछि आज बढ्यो नेप्से, ‘लगानीकर्ताको मनोबल फर्कदै’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात २५.८८ अंकले बढेर २ हजार ६६५.८१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ४८०.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब...

ऋण तिर्न थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने
Capital Market

ऋण तिर्न थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमीटेडले हाल कायम चुक्तापूँजीको सतप्रतिशत(१ः१)को अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ ।  कम्पनीको कात्तिक ५ गते सोमबार दिनको ३ः३० बजे बसेको सञ्चालक समितिले हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।  कम्पनीले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा...

लाभांश पारित गर्न सुन्धारा सेक्युरिटिजले डाक्यो साधारण सभा
Capital Market

लाभांश पारित गर्न सुन्धारा सेक्युरिटिजले डाक्यो साधारण सभा

काठमाण्डौ । सुन्धारा सेक्युरिटिज लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बागदरबारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश(कर...

नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय
Capital Market

नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय

काठमाण्डौ । दशैंपछि तीन दिन लगातार बढेको सेयरबजार पछिल्लो दुईदिनयता उच्च अंकले घट्न पुगेको छ । आज पनि नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ ।  नेपालीहरुको महान चाड दशैंपछि बजारले लय समात्ने आशा गरिएतापनि पछिल्लो दुईदिन यता नेप्से इन्डेक्समा उच्च अंकको गिरावट आएको छ । हिजो र आज बजार घट्नुमा राजनीतिक अस्थिरतालाई लगानीकर्ताहरु मुख्य कारण मानेका...

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Capital Market

श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  सभा मंसिर ६ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि...

म्याक्डीमा वियरिस क्रसओभर बन्दै गरेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

म्याक्डीमा वियरिस क्रसओभर बन्दै गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । लगातार २ दिन बजार घट्दा नेप्सेमा १०५ अंकले गिरावट आएको छ । यो सँगै यस अघि बनेको इभिनिङ स्टार भ्यालिड बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनाएर खसेको बजारले अब मध्य ब्याण्ड अर्थात २६ सय आसपासमा बलियो सपोर्ट लिन सक्छ ।  

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड
Capital Market

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड

काठमाण्डौ । सरकारले असोज महिनामा सेयर बजारबाट ५८ करोड ६५ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार असोज महिनामा सरकारले संलकन गरेको पूँजीगत लाभकर भदौ महिनाको तुलनामा ७७ प्रतिशतले कम हो ।  

शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री, एउटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री, एउटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री भएको छ भने एउटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक अर्थात ३३ करोड ६९ लाखको खरिद भएको छ भने ३७ करोड ५५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १९ करोड ८७ लाखको खरिद भएको छ भने २७ करोडको बिक्री भएको छ ।  

बजार घट्दा पनि सर्वोत्तम सिमेन्टको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, अबको टार्गेट कतिमा ?
Capital Market

बजार घट्दा पनि सर्वोत्तम सिमेन्टको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, अबको टार्गेट कतिमा ?

काठमाण्डौ । सर्वोत्तम सिमन्ट नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत सिमन्ट कम्पनीमध्ये एक हो । यो कम्पनीले सर्वसाधरणका लागि बुक विल्डिङ बिधिबाट प्रतिकित्ता रु. १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो । उच्च खरिद चाप परेकोले चिठ्ठा विधिबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५०...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।जीवन बीमा समूह २.१५...

२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’
Capital Market

२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१४ प्रतिशत अर्थात ५७.९९ अंकले घटेर २ हजार ६३९.९२ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२८ प्रतिशतले घटेर ४७६.२४ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ३८ लाख ६३ हजार ४४३...

बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति
Capital Market

बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक ४ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।  

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा
Capital Market

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

मन्दाकिनी हाइड्रोपावरको ११ औं साधारण सभा मंसिरमा , के–के छन् मुख्य अजेण्डा ?
Capital Market

मन्दाकिनी हाइड्रोपावरको ११ औं साधारण सभा मंसिरमा , के–के छन् मुख्य अजेण्डा ?

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ७ गते नेपाली चुलो लाजिम्पाटमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै माथिल्लो सार्दी खोला जलविद्युत...

सिईडिबि हाईड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् अजेण्डा
Capital Market

सिईडिबि हाईड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् अजेण्डा

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति र स्थान तय गरेको हो ।  बैठकले उक्त सभा कात्तिक २० गते काठमाण्डौको कालिमाटी ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको ५ जना सञ्चालकको नियुक्ती गर्ने विशेष प्रस्ताव पारित...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.