दोर्दी खोला जलविद्युतलाई हकप्रद निष्कासनको अनुमति
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट माघ २२ गते स्वीकृती पाएको हो ।
TRENDING
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट माघ २२ गते स्वीकृती पाएको हो ।
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म घाटाबाट उम्कदै १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको थियो । यो अवधिमा संस्थाले १७ करोड ७२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६२.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा कोषले ६२ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १४.०८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ थियो । यो अवधिमा कोषले १ अर्ब ३ करोड रुपैयाँबराबरको कुल...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.७० प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ४३ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ । संस्थालेले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ८७६.१९ रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा संस्थाको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि...
काठमाण्डौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ । एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आव २०७९/८० का लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ६ वर्षपछि मर्चेन्ट बैंकर व्यवसासीलाई लाईसेन्स प्रदान गर्ने कार्य पुनः सुचारु गरेको छ । सेबोनले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य विसं २०७५ साउन ८...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१६ प्रतिशत अर्थात ४.४५ अंकले घटेर २ हजार ७११.४५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५६.०४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ९१ लाख ८१ हजार ४१४...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक राजिव प्रसाद प्याकुरेलको राजीनामा स्वीकृत भएको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्याकुरेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले घरजग्गा खरिद गरेको छ । कम्पनीले वरगदवा (९, तौलिहवा कपिलवस्तु स्थित कित्ता नं १९०७ को क्षेत्रफल ०(१(८(२ (बि. क. (धु. क.) को जग्गा र उक्त जग्गामा बनेको ९७५२.०८ ब.मि. को २.५ तल्ला घर समेत खरिद गरेको हो ।
काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले माघ ६ गतेदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरेको हो । कम्पनीको पुस २६ बसेको ३८ औं साधारण सभाले गत आवका लागि चुक्तापूँजीको ५० प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो । कम्पनीले आफ्नो बैंक विवरण अद्यावधिक...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको यो मुनाफा अघिल्लो आवको तुलनामा ९१.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । अघिल्लो आवको दोस्रो...
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको खुद नाफा १८.२७ प्रतिशतले घटेको छ । संस्थाले यो अवधिमा १ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले २ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ ।...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । आजसम्म कायम सेयरधनीहरु समता घरेलु लघुवित्त वित्तीय संस्थाद्वारा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । संस्थाले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म नाफा,आम्दानी र ईपीएस बढाउनुका साथै खराब कर्जा अनुपात घटाएको छ । यो अवधिमा संस्थाको खुद नाफा १०४.५८ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म नाफा,आम्दानी र ईपीएस बढाउनुका साथै खराब कर्जा अनुपात घटाएको छ । यो अवधिमा संस्थाको खुद नाफा १०४.५८ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने...
काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ लाख ५३ हजार रुपैयाँ घाटामा थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.