म्याक्डीमा २ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ
काठमाण्डौ । आज बजार दिनभर उतारचढावपूर्ण रह्यो । बजार घट्दा आज कारोबार पनि घटेको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डबाट खसेको बजार आज मध्य ब्याण्डबाट पनि तल खसेको छ । म्याक्डीबाट नियाल्दा आज बजारमा २ महिना पछि बियरिस क्रसओभर बनेको छ । यसअघि बजारले जनवरी पहिलो साता बुलिस क्रसओभर बनाएर माथिको यात्रा तय गरेको थियो । योसँगै आज हिस्टोग्राम पनि नेगेटिभ भएको छ ।...

