बिहीबार, कार्तिक २७,२०८२ 04:59:54
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 04:59:54
१० वटा हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, तीन वटाको बुक क्लोज हुन बाँकी
Capital Market

१० वटा हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, तीन वटाको बुक क्लोज हुन बाँकी

काठमाण्डौ। नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये हालसम्म १० वटा हाइड्रो कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ वटा कम्पनीको साधारण सभा समेत सम्पन्न भई प्रस्तावित लाभांश समेत पारित भइसकेको छ ।  हालसम्म गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने हाइड्रो कम्पनीहरुमा सगरमाथा जलविद्युत् कम्पनी, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रु रु...

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत
Capital Market

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत

काठमाण्डौ । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीको सूचीमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । यो साता पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता १९.२५ प्रतिशत आम्दानी गरेका छन् ।  

कलर सेक्टरको पहिलो आईपीओ जारी गर्दै एभरेष्ट कलर
Capital Market

कलर सेक्टरको पहिलो आईपीओ जारी गर्दै एभरेष्ट कलर

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीको कार्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गते शनिबारका दिन सभा डाकेको हो ।  सभा ध्यपुर ठिमीमा रहेको वाईट प्यालेस ब्याङक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न
Capital Market

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘विश्व लगानीकर्ता सप्ताह’को अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।  

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?
Capital Market

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन नै घट्यो भने १ दिन बढ्यो  । यो साता दशैंपछि खुलेको बजारमा बिक्री दबाब देखियो । अघिल्लो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको बजार यो साता २६२७.१४ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता सेयर बजार ११८.२२ अंकले घट्यो । अघिल्लो साता दोस्रो बजार ७६.८३ अंकले बढेर बन्द भएको थियो ।  यो साताको ५ दिन कारोबारमा...

नेशनल लघुवित्तद्वारा लाभांश घोषणा
Capital Market

नेशनल लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

सगरमाथा जलविद्युतद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान
Capital Market

सगरमाथा जलविद्युतद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीले  गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

एसके इनर्जीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Capital Market

एसके इनर्जीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको उक्त साधारण सभा आगामी मंसिर २ गते कोटेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।  

हिमालयन लघुवित्तको नाफामा १,१४२% को बढोत्तरी, वितरणयोग्य मुनाफा भने ऋणात्मक
Capital Market

हिमालयन लघुवित्तको नाफामा १,१४२% को बढोत्तरी, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १.१४२.३१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १० लाख ८६ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।  

बलेफि हाईड्रोपावरद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय
Capital Market

बलेफि हाईड्रोपावरद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।  

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन
Capital Market

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड र स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद र स्वावलम्बन लघुवित्तको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  लाइफ इन्स्योरेन्स कर्पोरेशनले निष्कासन गर्ने  १ः०.८८४५१६८ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य...

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । साताको अन्तिम कारोबारमा बजार १८ अंकले घटेर बन्द भएको छ भने कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डबाट खसेको बजारले बोलिङ्गर ब्याण्डको मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । तर यो निश्चित भने भईसकेको छैन ।  तर आज बजारले मध्य ब्याण्डमा नै छोएर फकिर्ने प्रयास गरेको छ । यदि आगामी दिनमा बजार यो विन्दु अर्थात २६ सय भन्दामाथि नै...

आजको शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट बिक्री, ४ वटाबाट खरिद
Capital Market

आजको शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन आज ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।आज भृकुटि स्टक डिलरबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोडको खरिद र २९ करोड ५५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानामा रहेको नासा सेक्यूरिटिजबाट २६ करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७५ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सेयर प्रो...

सरकारका सय दिनः सेयर बजारका लागि उपलब्धिविहीन, अर्थमन्त्रीको कुरा ठूला काम शून्य !
Capital Market

सरकारका सय दिनः सेयर बजारका लागि उपलब्धिविहीन, अर्थमन्त्रीको कुरा ठूला काम शून्य !

काठमाण्डौ । दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर बनेको अहिलेको सरकारले एकसय दिन पूरा गरेको छ । इतिहास पल्टाएर हेर्ने हो भने यो सरकार ०४८ सालपछिकै शक्तिशाली हो । दुई ठूला दलमा अन्य केही साना दल मिल्दा करिब २ तिहार्इ बहुमत समर्थन प्राप्त सरकार बनेको देखिन्छ ।  बाहिरबाट हेर्दा यो सरकार निकै शक्तिशाली देखिन्छ । त्यति मात्रै नभएर प्रदेशदेखि केन्द्रसम्म यिनै दुई ठूला...

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । सेयरबजार घट्दा आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५२ प्रतितशले घटेको छ भने निर्जीवन बीमा...

नेप्सेमा गिरावटका साथ साताको अन्त्य, ‘चाडपर्व र राजनीतिक विषयले बन्न सकेन माहोल’
Capital Market

नेप्सेमा गिरावटका साथ साताको अन्त्य, ‘चाडपर्व र राजनीतिक विषयले बन्न सकेन माहोल’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.२५ अंकले घटेर २ हजार ६२७.१४ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर ५...

आशा लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
Capital Market

आशा लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक ८ गते बिहिबार बसेको सञ्चालक समितिको १६० औं बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर ७ गते बनेपामा रहेको होटल उग्रचण्डीमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५...

आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, खराब कर्जा अनुपात भने बढ्यो
Capital Market

आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, खराब कर्जा अनुपात भने बढ्यो

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले पहिलो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.९९ प्रतिशतले कम हो । अघिल्लो आवको प्रथम त्रैमाससम्म संस्थाले ४ करोड ७ लाख खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज...

पाँचथर पावर ३.०१ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
Capital Market

पाँचथर पावर ३.०१ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छेन । आयोजनाबाट उत्पादन हुने २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले आयोजना असारदेखि बन्द...

मुक्तिनाथ बैंकले प्रवद्र्धन गरेको पहिलो म्युचुअल फण्ड आउने, धितोपत्र बोर्डबाट आईपीओ निश्कासनको स्वीकृति
BANKING

मुक्तिनाथ बैंकले प्रवद्र्धन गरेको पहिलो म्युचुअल फण्ड आउने, धितोपत्र बोर्डबाट आईपीओ निश्कासनको स्वीकृति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई आईपीओ निश्कासनको अनुमति दिएको छ ।  मुक्तिनाथ विकास बैंक लिमीटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ लाई इकाईहरु जारी गर्न बोर्डले स्वीकृति दिएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.