मर्चेन्ट बैंकरहरुमा आइपीओ जारी गर्न प्रभु क्यापिटल मात्रै योग्य, के–के छ मापदण्ड ?
काठमाण्डौ । मर्चेण्ट बैंकरहरुरमा प्रभु क्यापिटल लिमिटेड मात्रै आइपीओ निष्कासन गर्न योग्य रहेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकरहरुलाई आइपीओ निष्कासन गर्ने बाटो खुला गरिदिएको छ । बोर्डका अनुसार आइपीओ जारी गर्नका लागि मर्चेन्ट बैंकरको चुक्तापुँजी कम्तिमा १ अर्ब रुपैयाँ हुनुपर्ने र व्यवसाय सञ्चालन गरेको...

