‘रिलायबल समृद्धि योजना’ को इकाई बिक्री वैशाख ३ गतेदेखि
काठमाण्डौ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना’ को इकाई बिक्री वैशाख ३ गतेदेखि हुने भएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गरिनेछ । प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १४ प्रतिशत अर्थात १ करोड ४० लाख...

