शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट उच्च बिक्री भएको छ । आज ६ वटा ब्रोकरबाट उच्च बिक्री हुँदा ४ वटाबाट खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोडको खरिद हुँदा ३३ करोड ९७ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबट २६ करोड ५६ लाखको खरिद हुँदा २४ करोड २० लाखको बिक्री भएको छ ।

