मनी फ्लोमा ओभर सोल्ड जोन नजिक पुग्यो नेप्से, कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । आज पनि सेयर बजारमा गिरावट जारी रह्यो । आज बजार करिब १५ अंकले घट्दा कारोबर भने बढेको छ । पछिल्लो बजारलाई प्राविधिक रुपमा नियाल्दा आज ५० दिने मूभिङ एभरेजबाट पनि नेप्से तल खसेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ ।बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले तल्लो ब्याण्ड नजिक पुगेको छ । त्यसैगरि म्याक्डीमा यसअघि नै बियरिस क्रसओभर बनाएको छ भने हिस्टोग्राम नेगेटिभ र...

