हालसम्म कुन बैंक र वित्तीय संस्थाले कति घोषणा गरे लाभांश ?
काठमाण्डौ। हालसम्म ९ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये प्रत्येक आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगातार आफ्ना सेयरधनीहरुलाई लाभांश बाँड्नेमा बैंक तथा वित्तीय संस्थाहरु पदर्छन् । बैंक तथा वित्तीय संस्थाले प्रत्येक आवको मुनाफाबाट केही प्रतिशत भएपनि लाभांश वितरण गर्ने भएकाले सेयरबजारमा...

