सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त
काठमाण्डौ । साविकको साधना लघुवित्त तथा सबैको लघुवित्तको मर्जरबाट बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । संस्थाको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो । उनलाई संस्थाको सीईओसँगै कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । पौडेल साविकको सबैको लघुवित्त...

