पाँचौ दिनको वृद्धिका साथ साढे २ महिनापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, फाइनान्समा चमक
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) बढेको छ । साताको पाँचौ दिन बढ्ने क्रममा आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१४ अंकले बढेर २ हजार ७०३ विन्दुमा पुगेको छ । नेप्से पछिल्लो साढे २ महिनामा २७ सय विन्दुमाथि टिकेको यो पहिलोपटक हो । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५९ प्रतिशतले बढेर ४६५.०२ विन्दुमा पुगेको छ । यो...

