लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले डाक्यो साधारण सभा
काठमाण्ठौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २५ गते साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा आगामी पुस २५ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र...

