मंगलवार, कार्तिक २५,२०८२ 02:17:54
IME remit
  • मंगलवार, कार्तिक २५,२०८२ 02:17:54
नबिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न सेबोनले दियो अनुमति
Capital Market

नबिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न सेबोनले दियो अनुमति

काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार १२ गते स्वीकृती पाएको हो ।  सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘ ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’  नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ । बैंकले यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२...

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको संस्थापक सेयर बिक्रीमा राखेको छ । केही विद्यमान संस्थापक सेयरधनीहरुले आफूले धारण गरेको सेयर बिक्री गर्न इच्छुक रही सञ्चालक समिति समक्ष निवेदन दिएकाले बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  

इप्पानले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

इप्पानले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । इप्पानको २३ औं वार्षिक साधारण सभा असार ३१ गते काठमाण्डौका दरबारमार्गमा रहेको याक एण्ड यति होटलमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।  

मन्दाकिनी हाइड्रोपावरको ४८.४५ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
Capital Market

मन्दाकिनी हाइड्रोपावरको ४८.४५ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४८ लाख ४५ हजार २१७ कित्ता सेयरको लक इन अवधि साउन १६ गते समाप्त हुन लागेको हो ।  उक्त मितिमा कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको हो।  

असार २२ गतेदेखि हकप्रद निष्कासन गर्दै पिपुल्स पावर
Capital Market

असार २२ गतेदेखि हकप्रद निष्कासन गर्दै पिपुल्स पावर

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार १ गतेसम्म...

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद निष्कासन गर्ने
Capital Market

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ ।  बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।...

हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ३० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २ लाख ७९ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो ।  कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू। १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र...

‘सिटिजन्स सदाबहार योजना’को सार्वजनिक निष्कासन आजदेखि
Capital Market

‘सिटिजन्स सदाबहार योजना’को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई निष्कासन तथा बिक्री आवेदन खुला भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड  इकाइको बिक्री आवेदन आजदेखि खुला भएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको ५ बीजपूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको...

के बजारले २५८० विन्दुमा बलियो सपोर्ट लिँदै छ ? प्राविधिक रुपमा यस्तो छ सम्भावना
Capital Market

के बजारले २५८० विन्दुमा बलियो सपोर्ट लिँदै छ ? प्राविधिक रुपमा यस्तो छ सम्भावना

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्से सामान्य अंकले घट्यो । बजार घट्दा कारोबार भने बढेको छ । आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा खासै सकारात्मक देखिदैन ।  बोलिङ्गर ब्याण्डबाट नियाल्दा पनि अपर ब्याण्ड र लोवर ब्याण्ड केही फुकेको देखिन्छ । यसले बजारमा उतारचढाव हुन सक्ने देखिन्छ । मध्य ब्याण्ड पनि बिस्तारै तल झुकेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको...

सेयर बजारमा फेरिँदै दृश्य, चिया पसलदेखि पाँचतारे होटलबाट हुन्छ खेलाडीको कारोबार
Capital Market

सेयर बजारमा फेरिँदै दृश्य, चिया पसलदेखि पाँचतारे होटलबाट हुन्छ खेलाडीको कारोबार

काठमाण्डौ । पछिल्लो समय कोभिड महामारीअघि र कोभिडपश्चात सेयर बजारको परिदृश्य बदलिएको छ । प्रथामिक बजारमा होस् वा दोस्रो बजारमा कोभिडपछि लगानीकर्ताहरुको कारोबार गर्ने परिपाटी फेरिएको छ । कोभिड अघि आईपीओमा जम्मा ४ लाख आवेदन मात्रै पर्ने गर्थे ।  त्यसपछि कोभिडका कारण सबै क्षेत्र बन्द हुँदा सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको आकर्षण ह्वात्तै बढ्यो । फलस्वरुप हाल आईपीओमा २२...

अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै ‘लो’ नजिक, अझै घट्ने संकेत
Capital Market

अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै ‘लो’ नजिक, अझै घट्ने संकेत

काठमाण्डौ । पछिल्लो समय नेप्से परिसूचक २६ सय विन्दुबाट तल खसेपछि अधिकांश बीमा कम्पनीहरुको सेयरभाउ ह्वात्तै घट्न पुगेको छ ।  नेप्सेको फ्लोसिटअनुसार अधिकांश बीमा कम्पनीका सेयरभाउ ५२ हप्ताकै लो प्राइस आसपास पुगेको छ । बीमा कम्पनीहरुको सेयरभाउ बोनस सेयर र हकप्रद सेयरका कारण समायोजन भएकाले पनि घटेको देखिएको हो ।  तर ५२ हप्ताकै लो प्राइस नजिक पुगेका सबै बीमा कम्पनीको सेयरभाउ...

इन्भेष्टमेन्ट कम्पनीका सहायक कम्पनीले पनि दोस्रो बजारमा सेयर किन्न नपाउने
Capital Market

इन्भेष्टमेन्ट कम्पनीका सहायक कम्पनीले पनि दोस्रो बजारमा सेयर किन्न नपाउने

काठमाण्डौ । अघिल्लो साता धितोपत्र बोर्डले आईपीओमा गएका इन्भेष्टमेन्ट कम्पनीहरुको कार्यक्षेत्र बढाउने व्यवस्था गरेको थियो । अब आईपीओमा गएका इन्भेष्टमेन्ट कम्पनीले संगठित संस्था/उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर खरिद गर्न सक्नेछन् ।तर अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो...

एचआईडीसीएलको कम्पनी सचिवमा पनेरु
Capital Market

एचआईडीसीएलको कम्पनी सचिवमा पनेरु

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को कम्पनी सचिवमा रमेश पनेरु नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ३१८ औं बैठकले पनेरुलाई कम्पनी सचिवको अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।  

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा समूह ०.२५ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको...

पुनः २६ सयको विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Capital Market

पुनः २६ सयको विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.४५ अंकले घटेर २ हजार ५९५.७४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४४३.९० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको १ करोड ९६ लाख ५० हजार २१०...

साना किसान विकास लघुवित्तको सञ्चालकमा काफ्ले मनोनित
Capital Market

साना किसान विकास लघुवित्तको सञ्चालकमा काफ्ले मनोनित

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रराज काफ्ले मनोनित भएका छन् ।  

सानिमा बैंक र क्यापिटलका हितग्राही खातावालाहरुलाई डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह
Capital Market

सानिमा बैंक र क्यापिटलका हितग्राही खातावालाहरुलाई डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह

काठमाण्डौ । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत डिम्याट खाता खोलेकालाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको छ  । आव २०८१/८२ सम्मको खाता सञ्चालन गर्ने हितग्राही खातावालाहरुले प्रत्येक आवको वार्षिक सञ्चालक शुल्कबापत बुझाउनु पर्ने रु.१०० बुझाउनु पर्नेछ ।  

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप
Capital Market

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप गरिएएको छ । गत जेठ २३ गतेदेखि निष्काशित कम्पनीको हकप्रदमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएको थियो । तर अब यो कम्पनीको हकप्रदमा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार...

तीन दिनदेखि नप्से २६ सयको विन्दुमा, भोल्युम पनि ड्राई बन्दै
Capital Market

तीन दिनदेखि नप्से २६ सयको विन्दुमा, भोल्युम पनि ड्राई बन्दै

काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचक झिनो अंकले घट्यो । पछिल्लो तीन कारोबारमा नेप्से स्थिर देखिएको छ भने नेप्से परिसूचक २६ सयको विन्दुमा टिकेको छ । प्राविधिक रुपमा हालको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज पनि डोजी क्याण्डल नै बनेको छ ।  यो क्याण्डल भनेको अनिर्णयको संकेत हो । यसले बजारमा लगानीकर्तामाझ तीव्र अन्यौलता रहेको बुझिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि...

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँच वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने पाँच वटैबाट उच्च बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४८ करोडको खरिद भएको छ भने ५६ करोड ४० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १८ करोड ३३ लाखको खरिद भएको छ भने  २५ करोड ७० लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.