एक वर्षमा ७.५७%ले घट्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरणमा समेत गिरावट
काठमाण्डौ । सेयरबजार ७.५७ प्रतिशतले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म नेप्से परिसूचक २५४०.५८ विन्दुमा कायम भएको छ । गत आवको सोही अवधिसम्म नेप्से सूचक २७४८.७९ विन्दुमा कायम रहेको थियो । यसर्थमा सेयरबजार गत वर्ष भन्दा ७ प्रतिशत भन्दा बढीले घट्न पुगेको छ । सेयरबजारसँगै धितोपत्र बजार पूँजीकरण पनि २.५४ प्रतिशतले घटेको छ । गत...

