बुढानिलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
TRENDING
काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २३ गते धनकुटाको हिलेमा रहेको हिले कान्जिरोवा मकालुृ होटलमा बिहान ९ बजेदेखि सुरु हुनेछ । उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी कात्तिक ३० गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरूलाई कुल ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
काठमाण्डौ । लगातार गिरावटले थला परेको सेयर बजारप्रति लगानीकर्ताहरूको असन्तोष चरममा पुगेको छ।बजार लगातार खस्कँदै जाँदा केही लगानीकर्ताहरू नियामक निकाय(धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक)धाउने गरेका छन् भने अरूले आफ्नै कार्यालयहरूमा बैठक गर्दै बजारको समीक्षा र नियामकको आलोचना गर्न थालेका छन्।
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज ३१ गते काठमाण्डौको थापागाउँमा रहेको थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो ।
काठमाण्डौ । नेप्से कर्मचारी संघले नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको नियुक्ती तथा कामकारवाहीको विषयमा गम्भीर छानबिन गर्न सरकारसँग आग्रह गरेका छन् । नेप्से कर्मचारी संघले अर्थमन्त्रीलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयमा पठाएको पत्रमा यस्तो आग्रह गरिएको हो ।
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले सेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको जनाएको छ ।सभामा अध्यक्ष अरुणकुमार चौधरी, प्रबन्ध...
काठमाण्डौ । यो साता सेयरबजारमा ५ दिननै सेयर कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ५८२ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ४८७.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ९५.०१ अंकले बजार घट्यो । अघिल्लो साता पनि नेप्से परिसूचकमा ८१.५३ अंकको गिरावट आएको थियो । यो साता बजारमा २१ अर्ब ४२ करोडको सेयर कारोबार भयो ।...
काठमाण्डौ । सेयर लगानीकर्ताका ५ वटा संगठनले शुक्रबार नेपाल राष्ट्रबैंकलाई एक ज्ञापनपत्र बुझाउँदै ९ बुँदे माग प्रस्तुत गरेका छन् । गभर्नर विश्वनाथ पौडेल अमेरिकामा रहेका कारण कामू गभर्नर डा. निलम ढुंगाना(तिम्सिना)ले लगानीकर्ताहरुको प्रतिनिधिको ज्ञापनपत्र बुझेकी थिइन् । बिहीबार लगानीकर्ताहरुको यही समूहले धितोपत्र बोर्डमा समेत ज्ञापनपत्र बुझाएको थियो । केन्द्रीय...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ३२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २५ गते सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा दिउसो ४.३० बजेदेखि सुरु हुनेछ । सभामा गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले आव २०८१/८२ को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्तापूँजीको. २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश(कर समेत)गरी कुल २५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले वार्षिक साधारणसभा डाकेको हो । बैठकले उक्त सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक स्टक डिलरको सभाहलमा बिहान ८ बजेबाट सुरु हुनेछ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३८३.६० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४३५.५० रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा...
काठमाण्डौ। सेयरबजारको गिरावट आजपनि जारी रह्यो । यससँगै सेयरबजार लगातार तीन दिन घटेको छ । पछिल्लो समय बजार घट्दै जाँदा कारोबार पनि घट्दै गरेको देखिन्छ । पछिल्ला तीन कारोबारमा बजारमा दैनिक कारोबार तीन अर्बमा सीमित बनेको देखिन्छ । आज बजार पहिलो प्रहरमा २५ सय विन्दु माथि टिकेता पनि त्यसपछि भने बजारमा बिक्री दबाब देखियो । बजारलाई प्राइस एक्सनबाट नियाल्दा प्रष्ट रुपमा डाउन...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट...
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजार सुधारका लागि दिएको निर्देशनहरु तत्कालै लागू गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् । नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जीसी, जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दीपक कार्की, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष खुशलराम धिताल र नेपाल...
काठमाण्डौ । नेप्सेले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । यी दुई संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले दुबै संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.