मंगलवार, कार्तिक २५,२०८२ 04:00:09
IME remit
  • मंगलवार, कार्तिक २५,२०८२ 04:00:09
ओम मेगाश्री फर्मास्युटिकल्समा दुईजना सञ्चालक निर्विरोध निर्वाचित
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्समा दुईजना सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार ६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।  

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको १.२९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सांग्रिला डेभलपमेन्ट बैंकको १.२९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २९ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यसमध्ये बैंकले १ लाख १५ हजार ५१८ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र १४ हजार ३१२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।...

दोर्दी खोला जलविद्युतले ९३ हजार कित्ता सेयर बिक्रीमा राख्ने
Capital Market

दोर्दी खोला जलविद्युतले ९३ हजार कित्ता सेयर बिक्रीमा राख्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ९३ हजार ६२९ कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरी बिक्रीमा राखिएकोमा आवेदन नपरेको उक्त सेयर असार २४ गतेदेखि पुनः बिक्री गर्न लागेको हो । यो सेयर सर्वसाधारण समूहको लकइनमा नरहेको सेयर हो ।    यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी...

बोलिङ्गरको तल्लो ब्याण्डमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?
Capital Market

बोलिङ्गरको तल्लो ब्याण्डमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?

काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनमा साढे २ अर्ब भन्दा बढीले घट्यो । यो कारोबार भनेको २० दिने औषत कारोबार भन्दा कम देखिन्छ ।  आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा डोजी स्टार बनेको छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यसले बजारमा लगानीकर्ता निकै अन्यौलमा...

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
Capital Market

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ। साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेको छ ।  

हिमालयन पावर पाटर्नरको सेयरमूल्य बुलिस सेन्टिमेन्टमा, कतिसम्म पुग्ला ?
Capital Market

हिमालयन पावर पाटर्नरको सेयरमूल्य बुलिस सेन्टिमेन्टमा, कतिसम्म पुग्ला ?

काठमाण्डौ । हिमालयन पावर पाटर्नर २०६१ सालमा एनआरएनद्धारा स्थापित कम्पनी हो । यो कम्पनीमा सन् २०१३ मा एनआरएन इन्फास्टक्चर इन्भेष्टमेन्ट कम्पनी सामेल गरेर पब्लिक लिमिटेड कम्पनी भएको थियो । कम्पनीले लमजुङ जिल्लामा २७ मेगावाटको दोर्दी खोलो निमार्ण गरेको छ ।  आधारभूत पक्ष  यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको...

मुद्दती खातामा लगानी गर्दै धितोपत्र बोर्ड
Capital Market

मुद्दती खातामा लगानी गर्दै धितोपत्र बोर्ड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मुद्दती खातामा लगानी गर्ने भएको छ । सेबोनले अक्षय कोषको रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्न लागेको हो ।  असार १ गते प्रकाशित सूचना अनुरुप सम्पूर्ण रकम लगानीको लागि प्रस्ताव प्राप्त नभएकोले पुनः आफूले दिन सक्ने एक वर्षे व्याज दर सहित इच्छुक ‘क’बर्गका बैंकले प्रस्ताव पेश...

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह ०.१८...

पुनः २६ सय विन्दुमाथि उक्लियो नेप्से, कारोबार भने खुम्चियो
Capital Market

पुनः २६ सय विन्दुमाथि उक्लियो नेप्से, कारोबार भने खुम्चियो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४४५.०७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ६ अर्ब...

रिलायबल समृद्धि योजनाको १२ करोड इकाई नेप्सेमा सूचीकृत
Capital Market

रिलायबल समृद्धि योजनाको १२ करोड इकाई नेप्सेमा सूचीकृत

काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘रिलायबल समृद्धि योजना’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।  आज सोमबार नेप्सेमा रिलायबल समृद्धि योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड इकाई सूचिकृत भएको हो ।  

मकर जितुमाया सुरी हाईड्रोको अध्यक्षमा राई
Capital Market

मकर जितुमाया सुरी हाईड्रोको अध्यक्षमा राई

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा सरस्वती राई नियुक्त भएकी छन् । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित
Capital Market

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा आज हुने भएको छ । कम्पनीको साधारण सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।  यसअघि जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  आज आयोजना हुने सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि...

नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च(फरवार्ड(को नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

आईपीओको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले डाक्यो विशेष साधारण सभा
Capital Market

आईपीओको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यही असार २४ गते विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा होटलकै सभाकक्षमा बिहान ९ बजे आयोजना हुनेछ ।  

खुल्यो दरमखोला हाईड्रोको आईपीओ, क–कसले दिन पाउँछन् आवेदन ?
Capital Market

खुल्यो दरमखोला हाईड्रोको आईपीओ, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ८८ हजार ८९० कित्ता आईपीओ जारी गरेको हो ।  कम्पनीले गत जेठ २० गते प्रति सेयर रू. १०० अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर...

नेप्सेको चार्टमा बियरिस क्याण्डल, तल्लो ब्याण्डसँगै हिड्न थाल्यो नेप्से
Capital Market

नेप्सेको चार्टमा बियरिस क्याण्डल, तल्लो ब्याण्डसँगै हिड्न थाल्यो नेप्से

काठमाण्डौ । साताको पहिलो कारोबारमा नेप्से परिसूचक करिब ३३ अंकले घट्यो । यो सँगै नेप्सेमा आज बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार तल्लो ब्याण्ड संगै हिड्न थालेको छ ।  

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ, भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

मौद्रिक नीतिमार्फत  सेयर धितोकर्जाको सीमालाई ८०% पुर्याउनुपर्ने सुझाव
Capital Market

मौद्रिक नीतिमार्फत सेयर धितोकर्जाको सीमालाई ८०% पुर्याउनुपर्ने सुझाव

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशले सेयर धितोकर्जाको सीमालाई ८० प्रतिशत बनाउनु पर्ने सुझाव दिएको छ । महासंघले नेपाल राष्ट्र बैंकले तय गर्ने नयाँ मौद्रिक नीतिका सम्बन्धमा यस्तो सुझाव दिएको हो ।  ‘सेयर सुरक्षण राखी प्रवाह हुने कर्जाको हकमा सुरक्षणवापत राखिने सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.