मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको म्याक्डीमा वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजारमा अन्त्यमा सकारात्मक भएर बन्द भएको छ । आज बजार बढेता पनि कारोबार भने अघिल्लो दिनको तुलनामा झण्डै २.२५ अर्बले घटेको छ । आजको कारोबार यस अघिको २० दिने मूभिङ एभरेज भन्दा कम हो । यसले बजारमा क्रमशःकारोबार घट्दै गएको बुझिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डमा बजारले सपोर्ट लिएको देखिन्छ । तर बजार फर्कि हाल्यो भन्नलाई...

