ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘खेलाडीहरुले बढाएर बेचे, अब घटाएर खाने दाउमा छन्’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी नक्साल र कमलादी आसपासका ब्रोकरहाउस पुगेर लगानीकर्ता तथा ब्रोकरसञ्चालकसँग बजारको अवस्थाको विषयमा बुझ्ने प्रयास गरेका छौं । आज बिहानै देखि सामाजिक सञ्जालहरुमा अघिल्लो सातादेखि घट्न सुरु गरेको बजारमा आज के होला ? भन्ने अन्यौलता रहेको देखिन्थ्यो ।...

