आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन अर्थात् दशैँ पछिको पहिलो कारोबार सेयर बजारमा ४ अर्ब ६२ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ।आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा पाँचवटाबाट उच्च खरिद भएको छ भने पाँचवटाबाट उच्च बिक्री भएको छ।उच्च खरिद गर्ने ब्रोकरहरूमा नासा सेक्युरिटीज, सनि सेक्युरिटीज, श्रीकृष्ण सेक्युरिटीज, आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज र...

