एनआरएन इन्फ्रास्ट्रक्चरले ९ वटा कम्पनीको १६.७७ लाख कित्ता सेयर बिक्री गर्ने
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न ९ वटा कम्पनीको सेयर बिक्री गर्ने भएको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको १५४ औं बैठकले १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

