मंगलवार, कार्तिक २५,२०८२ 09:03:12
IME remit
  • मंगलवार, कार्तिक २५,२०८२ 09:03:12
अपर तामाकोशी हाईड्रोपावरको सञ्चालक समिति पुनर्गठन
Capital Market

अपर तामाकोशी हाईड्रोपावरको सञ्चालक समिति पुनर्गठन

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकमा छलफल भई जम्मा ११ जना सञ्चालक रहेको सञ्चालक समिति पुनर्गठन गर्ने निर्णय भएको हो ।  

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, कारोबारमा पनि सुधार
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, कारोबारमा पनि सुधार

काठमाण्डौ । आज समेत गरी नेप्सेमा लगातार दुईदिन बढोत्तरी आएको छ । यो सँगै बजार आज बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लागेको छ । अघिल्लो दिनको कारोबारमा भने बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरको थियो ।  अब बजारले अपर ब्याण्ड २७०८ विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबारमा पनि सुधार आएको छ । आरएसआई ५४ को तहमा चलेको छ ।  

लगानी र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो सेक्टरको रु.६.३१ खर्बको सेयर कारोबार
Capital Market

लगानी र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो सेक्टरको रु.६.३१ खर्बको सेयर कारोबार

काठमाण्डौ । सेयरबजारमा लगानी र विकास बैंक सेक्टरमा लगानीकर्ताहरको आकर्षण देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्याङ्कअनुसार लगानी समूह र विकास बैंक समूूको सेयर कारोबार सर्वाधिक बृद्धि भएको छ ।  सो अवधिसम्म लगानी समूहको १ खर्ब ३८ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । गत आवको सोही अवधिसम्मको तुलनामा यो सेक्टरको सेयर कारोबार...

सेबोन अध्यक्षविरुद्ध ‘अप्रमाणित समाचार’ प्रकाशन गरेको अदालतको ठहर, समाचार हटाउन दुई मिडियालाई आदेश
Capital Market

सेबोन अध्यक्षविरुद्ध ‘अप्रमाणित समाचार’ प्रकाशन गरेको अदालतको ठहर, समाचार हटाउन दुई मिडियालाई आदेश

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध उर्जा उत्पादकहरुबाट बिचौलिया प्रयोग गरी कमिसन मागेको लगायतका समाचारहरु लगातार प्रकाशन गरेका दुई अनलाइन मिडियाहरुलाई त्यस्ता समाचार तत्काल हटाउन अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले सेबोन अध्यक्ष श्रेष्ठले दायर गरेको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा १० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र अग्रवाल सेक्युरिटिज रहेका छन् ।  

एक वर्षपछि शिवाकोटी प्रतिवेदन सार्वजनिक, हालको स्टक एक्सचेञ्जलाई पुनर्संरचना गर्दै नयाँलाई अनुमति दिने विकल्प
Capital Market

एक वर्षपछि शिवाकोटी प्रतिवेदन सार्वजनिक, हालको स्टक एक्सचेञ्जलाई पुनर्संरचना गर्दै नयाँलाई अनुमति दिने विकल्प

काठमाण्डौ । धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने÷नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको संयोजकत्वमा गठित ३ सदस्यीय समितिको प्रतिवेदन आज सार्वजनिक भएको हो ।  उक्त समितिले यो प्रतिवेदन २०८१ वैशाख ३ गते नेपाल सरकार अर्थमन्त्रालयलाई बुझाएको...

सान्भी इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Capital Market

सान्भी इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ १० कित्ताका दरले २ लाख ४१ हजार ५३० जना आवेदकले प्राप्त गरेका छन् ।  आईपीओ पाएका लगानीकर्ताहरुमा अहिले कम्पनीको आईपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ । सान्भी इजर्नीको आईपीओले पहिलो कारोबारको लागि १२० रुपैयाँ ७४ पैसादेखि अधिकतम ३६२ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज...

डेढ वर्षसम्म पनि हुन सकेन नेप्से बुलको उद्घाटन, भुक्तानी नपाएको कालीगढको गुनासो
Capital Market

डेढ वर्षसम्म पनि हुन सकेन नेप्से बुलको उद्घाटन, भुक्तानी नपाएको कालीगढको गुनासो

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा तयार भएको नेप्से बुलको उद्घाट्न डेढ वर्षदेखि हुन सकेको छैन । निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको कार्यकालमा नेप्सेमा बुल बनाउने काम भएको थियो । तर ठेकदार र नेप्सेको विवादको कारण नेप्सेको प्राङ्गणमा लगानीकर्ताहरुको माग अनुसार तयार भएको बुलको उद्घाट्न हुन सकेको छैन ।  नेप्सेले ठेकेदार सिताराम श्रेष्ठलाई...

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै बढेका छन् । जीवन बीमा समूह १.०१ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.३४...

नेप्सेको वृद्धि आजपनि जारी, फाइनान्स समूहमा चमक
Capital Market

नेप्सेको वृद्धि आजपनि जारी, फाइनान्स समूहमा चमक

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९४ प्रतिशत अर्थात २५.०७ अंकले बढेर २ हजार ६७८.१७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले बढेर ४५६.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर १०...

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा नेपाल नियुक्त
Capital Market

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा नेपाल नियुक्त

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् । संस्थाको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

धितोपत्र बजार पूँजीकरण ४३.५८ खर्ब पुग्यो, बैंक तथा वित्तीय संस्थाको हिस्सा सर्वाधिक
Capital Market

धितोपत्र बजार पूँजीकरण ४३.५८ खर्ब पुग्यो, बैंक तथा वित्तीय संस्थाको हिस्सा सर्वाधिक

काठमाण्डौ । २०८२ वैशाख मसान्तमा धितोपत्र बजार पँुजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रहेको थियो ।  सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ ।त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत,...

दिव्यश्वरी हाईड्रोपावरको स्थगित साधारण सभा असारमा आयोजना हुने
Capital Market

दिव्यश्वरी हाईड्रोपावरको स्थगित साधारण सभा असारमा आयोजना हुने

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको स्थगित साधारण सभाको मिति पुनः तय गरिएको छ । जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  उक्त स्थगित साधारण सभा अब असार ९ गते सोमबारका दिन काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।  

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
Capital Market

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड  इकाइको बिक्री आवेदन गत जेठ २३ गतेदेखि खुला गरिएको छ ।यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि...

अपर हेवाखोला हाईड्रोपावरको ३५.३० लाख कित्ता सेयरको लकइन अवधि असारमा समाप्त हुने
Capital Market

अपर हेवाखोला हाईड्रोपावरको ३५.३० लाख कित्ता सेयरको लकइन अवधि असारमा समाप्त हुने

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३५ लाख ३० हजार कित्ता सेयरको लक इन अवधि असार ३१ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

सिटिजन्स म्युचुअल फण्ड १ को रकम फिर्ता भुक्तानी आजदेखि
Capital Market

सिटिजन्स म्युचुअल फण्ड १ को रकम फिर्ता भुक्तानी आजदेखि

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड १ को इकाईधनीहरुलाई रकम(प्रतिफल समेत)फिर्ता भुक्तानी आजदेखि सुरु भएको छ । सिटिजन्स बैंक कोष प्रवद्र्धक तथा सिटिजन क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रही सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ८ करोड २० लाख इकाईहरु रहेको यो ७ वर्षे अवधिको बन्दमुखी योजना हो ।  

सर्वसाधारणका लागि हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ३१ हजार २३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर बैंकले यसअघि गत वैशाख ७ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९ हजार ५६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । लगातार ४ दिन घटेको बजारमा आज दोहोरो अंकले सुधार आएको छ । यो सँगै नेप्सेमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । तर बजारले आज कारोबारको अन्तिम प्रहरमा बोलङ्गरको मध्य ब्याण्डमा प्रतिारोध सामाना गरेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.