सेयरबजार दुईदिन बन्द रहने
काठमाण्डौ । सेयरबजार दुईदिन बन्द हु्ने भएको छ । सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेकाले आज र भोलि गरी दुईदिन सेयरबजार बन्द हुने भएको हो । हाल देशभर भईरहेको भारी वर्षालाई मध्यनजर गर्दै सरकारले दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

