नेप्सेको सपोर्ट जोनमा इन्भर्टेड ह्याम्मर,कस्तो रहला अब बजार ?
काठमाण्डौ । आज बजार दिनभर उतारचढावपूर्ण रह्यो । कारोबारको पहिलो प्रहरमा पोजेटिभ सर्किट लागेको बजार अन्त्यमा २२ अंकले मात्रै बढेर बन्द भयो । आजको ४ घण्टाको कारोबारमा पहिलो प्रहरमा २ अर्ब बढीको सेयर कारोबार भयो । तर पछिल्ला २ घण्टमा भने त्यही अनुपातमा कारोबार बढ्न सकेन । फलस्वरुप आज पहिलो प्रहरमा एक सय अंक भन्दा बढीले बढेर २६७५ विन्दुसम्म पुगेको बजार अन्त्यमा २५८२ विन्दुमा...

