Bizshala
  • सोमबार, चैत्र १६,२०८२ 11:49:16
श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत असोज २६ आईपीओ जारी गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको रु। १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ ।  कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १...

सेबोनमाथि सरकारको निर्लज्ज हस्तक्षेप, पूँजीबजारमाथि पनि खेलवाड: डा.कार्की
Capital Market

सेबोनमाथि सरकारको निर्लज्ज हस्तक्षेप, पूँजीबजारमाथि पनि खेलवाड: डा.कार्की

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले अर्थ मन्त्रालयले सेबोनमाथि निर्लज्ज किसिमतले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।  सुप्रिम रेगुलेटरको रुपमा आफू मातहतको रेगुलेटरलाई सुरक्षा दिनुपर्नेमा उल्टै अर्थमन्त्रालयले अन्यायपूर्ण हस्तक्षेप गरेको भन्दै उनले चिन्ता प्रकट गरेका छन् ।  विगत ३ सातादेखि धितोपत्र बोर्डका कर्मचारीहरुको...

भोल्यूम ड्राई अप भएको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने  ?
Capital Market

भोल्यूम ड्राई अप भएको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

काठमाण्डौ। आज सेयर बजार दिनभर जस्तो उतारचढावपूर्ण रह्यो । इन्ट्रा डेमा बढेर २५५३ सम्म पुगेको बजार अन्त्यमा १९ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घट्यो ।  अघिल्लो दिन करिब ५ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ३६ करोडबराबरको कारोबार भयो  । बजार घट्दा कारोबार पनि घट्दै जानुले बिस्तारै बिक्रीकर्ता पछि हट्दै गरेको मान्न सकिन्छ । अथवा...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ३ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च  खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेका छन् ।  

३.५५% ले बढ्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरण रु.४४.६७ खर्ब
Capital Market

३.५५% ले बढ्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरण रु.४४.६७ खर्ब

काठमाण्डौ । सेयरबजार ३.५५ प्रतिशतले बढ्यो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको भदौ मसान्तसम्म नेप्से परिसूचक २ हजार ६७५.२५ विन्दुमा कायम भएको छ ।  गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २ हजार ५८०.७६ विन्दुमा रहेको थियो । यस हिसाबमा सेयरबजार साढे ३ प्रतिशतले बढ्यो छ ।  साथै सेयरबजार घटेपनि धितोपत्र बजार पूँजीकरण भने ८.८६ प्रतिशतले बढेर ४४ खर्ब ६७...

नेपाल रि सहित ५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी
Capital Market

नेपाल रि सहित ५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.९८ प्रतिशत र निर्जीवन बीमा समूह १.१० प्रतिशतले घटेको छ ।...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३.३६ अर्बमा सीमित
Capital Market

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३.३६ अर्बमा सीमित

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात १९.४३ अंकले घटेर २ हजार ५२८.१६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले घटेर ४३९.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर...

सुधार कार्यदलको एउटा बुँदा कार्यान्वयन गर्न राष्ट्रबैंक चुक्दा नेप्सेमा बिक्री चाप !
Capital Market

सुधार कार्यदलको एउटा बुँदा कार्यान्वयन गर्न राष्ट्रबैंक चुक्दा नेप्सेमा बिक्री चाप !

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तत्काल गर्नुपर्ने एउटा महत्वपूर्ण काम नगर्दा सेयर बजारका लगानीकर्ताहरु  प्रताडित बन्न पुगेका देखिएको छ ।  अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सुझाएको एउटा महत्वपूर्ण बुँदा कार्यान्वयनमा राष्ट्रबैंकले चासो नदिंदा आश्विन मसान्तमा तिर्नुपर्ने ब्याजका कारण बजारमा निकै ठूलो बिक्री दवाब परेको देखिएको हो ।

खेलाडीले उचालेको समाज लघुवित्तको सेयरमा नेगेटिभ सर्किट, एकै दिनमा घट्यो प्रतिकित्ता २५७ रुपैयाँ
Capital Market

खेलाडीले उचालेको समाज लघुवित्तको सेयरमा नेगेटिभ सर्किट, एकै दिनमा घट्यो प्रतिकित्ता २५७ रुपैयाँ

काठमाण्डौ। समाज लघुवित्तको सेयर १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ । आज मर्जको सूचना निकालेको यो संस्था ग्रामिण विकास लघुवित्त वित्तिय संस्थासँग मर्जमा गएको छ । मर्जमा जानका लागि दुवैलाई राष्ट्र बैंकले स्वीकृती दिईसकेको छ ।  खेलाडीले उचालेका कारण कम्पनीको सेयरमूल्य गत कार्तिक महिनामा प्रतिकित्ता ४ हजार १०१ रुपैयाँसम्म पुगेको थियो । आज २ हजार ५२१ रुपैयाँमा खुलेको...

तेह्रथुम पावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

तेह्रथुम पावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको आठौं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी कात्तिक १७ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ ।  सभामा आव २०८१/८२ को सञचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित...

खानी खोला हाइड्रोपावरले साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

खानी खोला हाइड्रोपावरले साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ४ लाख लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले आगामी कात्तिक १२ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने...

ग्रामीण विकास र समाज लघुवित्त एक आपसमा मर्ज, कात्तिक २ गतेदेखि एकिकृत कारोबार
Capital Market

ग्रामीण विकास र समाज लघुवित्त एक आपसमा मर्ज, कात्तिक २ गतेदेखि एकिकृत कारोबार

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएका छन् । यी दुवै संस्थालाईलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृती प्रदान गरेको हो ।  यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पनि समाज लघुवित्तको मर्जर हुने अघिल्लो दिनसम्मको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामिण विकास लघुवित्तमा मिलान गर्नका लागि असोज २६ गते...

सर्वसाधारणका लागि सानिमा बैंकको ३.३९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि सानिमा बैंकको ३.३९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि आजदेखि ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेको हो ।  यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि जेठ १४ गते ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा संस्थापक सेयरधनीका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

बरुण हाइड्रोपावरको लिलामी सेयरको बोलकबोल आज खोलिने
Capital Market

बरुण हाइड्रोपावरको लिलामी सेयरको बोलकबोल आज खोलिने

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)आज खोलिने भएको छ ।  कम्पनीले लिलामीमा राखेको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल आज काठमाण्डौको टेकुमा रहेको आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।  

शीर्ष ९ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
Capital Market

शीर्ष ९ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ९ वटाबाट उच्च खरिद भएको छ भने एउटाबाट मात्रै उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, क्यापिटल म्याक्स सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, इम्पेरियल...

के बजारले सपोर्ट जोनमा ‘डबल बटम’बनाउँदै छ ? प्राविधिक रुपमा कस्तो रहला आगामी यात्रा ?
Capital Market

के बजारले सपोर्ट जोनमा ‘डबल बटम’बनाउँदै छ ? प्राविधिक रुपमा कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । अघिल्लो दिन भारी अंकले घटेको बजार सोमबार ४४ अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा तल लामो धागोसहितको ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार घटेको बजारमा ब्रेक लागेको मान्न सकिन्छ ।  आज इन्ट्रा डे कारोबारमा २५ सयबाट तल खसेको बजारमा अन्त्यमा सुधार आएको छ । अर्थात बजारले यसपटक पनि  अघिल्लो पटकको सपोर्ट जोन...

चलखेल भएको भन्दै हटाइएको एओएन फेरि माग्दै लगानीकर्ता, स्वार्थ समूहले खेल्दैछ !
Capital Market

चलखेल भएको भन्दै हटाइएको एओएन फेरि माग्दै लगानीकर्ता, स्वार्थ समूहले खेल्दैछ !

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा पहिले उपलब्ध रहेको 'All or None' (AON) सुविधालाई फेरि लागू गर्नुपर्ने माग लगानीकर्ताहरूले हिजोबाट उठाएका छन्। यसलाई नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गर्दै उठाइएको मागमा समावेश गरिएको छ, जसले बजारमा फेरि विवादास्पद विषयलाई उजागर गरेको छ। तर, यो माग पछाडि केही स्वार्थ समूहहरूको खेल हुनसक्ने आशंका पनि व्यक्त भइरहेको छ, किनकि AON लाई विगतमा बजार...

श्रीनगर एग्रीगेटको आइपीओमा ४.६४ गुणा बढी आवेदन
Capital Market

श्रीनगर एग्रीगेटको आइपीओमा ४.६४ गुणा बढी आवेदन

काठमाण्डौ । श्रीनगर एग्रीटेकको इन्डस्ट्रिजको आइपीओमा दोस्रो दिनसम्म ४.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १० लाख ३१ हजार ९४१ जनाले आवेदन दिएका छन् ।  कम्पनीको आइपीओमा १ अर्ब १६ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५६ हजार ६३० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा ४ गुणा बढी हो ।  

एनआरएन इन्फ्रास्टक्चरको सेयर भाउमा ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?
Capital Market

एनआरएन इन्फ्रास्टक्चरको सेयर भाउमा ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत कम्पनी हो । यो कम्पनी करिब १३ वर्ष पहिले सन् २०१२ मा गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य लगानीकर्ताको समूहमार्फत स्थापना भएको हो । यो कम्पनीको स्थापना विशेष गरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले भएको हो ।  यो कम्पनीले २७ मेगावटको दोर्दी खोला जलविद्युत कम्पनी, ७३...

नेपाल एसबिआई मर्चेन्टको दशौँ वार्षिक साधारण सभा सम्पन्न
Capital Market

नेपाल एसबिआई मर्चेन्टको दशौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज २७ गते नेपाल एसबिआई बैंकको प्रधान कार्यालय,कमलादीमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८२ को वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.