सानिमा रिलायन्स लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।जसअनुसार कम्पनीको खुद नाफा ३३ करोड ७६ लाख रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले बीमाशुल्क आर्जन १५.८८ प्रतिशतले बढेको छ ।...

