हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सम्पन्न
TRENDING
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई पौने १५ करोड रुपैयाँ तलब वितरण गरेको छ । कम्पनीले आव २०८०/८१ मा कार्यरत कर्मचारीहरुलाई कुल १४ करोड ८५ लाख ४१ हजार रुपैयाँ तलब वितरण गरेको हो । यो वितरित तलब अघिल्लो आवको तुलनामा २०.४४ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कार्यरत कर्मचारीलाई कुल १२ करोड ३३ लाख ३६ हजार रुपैयाँ तलब वितरण गरेको थियो ।...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो । बैठकले यही असार २९ गते काठमाण्डौको शंङ्खमुलमा रहेको अनमोल क्याटरिङ सर्भिसेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । इजरायल–इरान युद्धको प्रभाव बीमा क्षेत्रमा समेत पर्न थालेको छ । मध्यपूर्वका यी दुई देशबीचको युद्धका कारण लाल सागर र र्पिर्सयन गल्फ भएर आवतजावत गर्ने पानी जहाजको सामुन्द्रिक बीमाको शुल्क वृद्धि भएको छ । सामुन्द्रिक बीमकहरुले पानी जहाजहरुलाई जहाजको मूल्यांकनको ०.२ प्रतिशत शुल्क लिने गरेका छन् । जुन यसअघिको ०.१२५ प्रतिशतभन्दा बढी हो ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बीमकहरुको दाबी भुक्तानी विवरणमा त्रुटि भेटिएको छ । गत वर्ष असोज १० गतेदेखि अविरल वर्षाको कारणले भएको क्षतिबाट बीमा दाबीको विवरणमा त्रुटि भेटिएको हो । प्राधिकरणको विवरणअनुसार १८ बीमा कम्पनीमा जेठ २८ गतेसम्ममा कुल ३ हजार ७१२ वटा बीमाको १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । प्राधिकरणको...
काठमाण्डौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको...
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज प्रेमा सिंहको अध्यक्षतामा काठमाण्डौको लाजिम्पाटमा सम्पन्न भएको हो । सभामा अध्यक्षले समिक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपुर्ण रहेको उल्लेख गरिन् । कोभिड महामारीको दीर्घकालिन प्रभाव, भू–राजनितिक संघर्ष एवं प्रतिफूल मौसमको कारणले आपूर्ती श्रृंखलामा अवरोध उत्पन्न भई...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ५५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।
काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा डाकेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा यही असार ३० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा सेयरधनीहरुलाई प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका...
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ३७ औं वार्षिक साधारण सभा आज बिहान साढे १० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व भएका लगानीकर्ताको संख्या १४ पुगेको छ । कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत सेयर हिस्सा छ । संस्थापकतर्फ नेपाली संघसंस्थाहरुको १०.८५ प्रतिशत र नेपाली नागरिकहरुको ५९.१५ प्रतिशत सेयर हिस्सा रहेको छ । त्यस्तै साधारण सेयरतर्फको ३० प्रतिशतमा भने १४ लगानीकर्ताको...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा अन्तिम दिनसम्म ९२.८१ प्रतिशत सेयरका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज अन्तिमदिनसम्म कम्पनीको हकप्रदमा ३ लाख ९२ हजार ६०८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।कम्पनीको हकप्रदमा २९ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको २९ लाख ७८ हजार ३५० कित्ताका लागि आवेदन परेको छ । यसर्थ कम्पनीको हकप्रदमा सेयरमा...
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकलाई सेयर...
काठमाण्डौ । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रंजितलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । २०८१ माघ १७ गतेसम्म कायम सेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशतको अनुपातमा निष्काशन गरिएको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा रु.१०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको छ । लगानीकर्ताले सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक कार्यालय , कम्पनीको विराटनगर,...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ८ औँ वार्षिक साधारण सभा आज काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । जेठ ३० गते कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा—नोक्सान हिसाब र नगद...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.