ट्यारिफ कार्यान्वयनको पूर्वसन्ध्यामा सुनको मूल्यमा उछाल, एकैदिन ४४ डलरले वृद्धि
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदार देशहरुमाथि ट्यारिफ लगाउनुअघि सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.४३ प्रतिशत अर्थात ४४.४१ डलरले बढेको छ । सुन यतिबेला प्रतिऔंस ३ हजार १४५.३९ डलरमा कारोबार भईरहेको छ । यो...

