अमेरिकाले रोक्यो एमसीसी, नेपाललाई थप अप्ठ्यारो !
काठमाण्डौ । अमेरिकाले बहुचर्चित र विवादास्पद अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)अन्तर्गतका सबै सहयोग रोकिदिएको छ । एमसीसीले फागुन २ गते इमेलमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाटबाट भुक्तानी हुने सबै सहयोग रोकिएको जानकारी दिएको अर्थ मन्त्रालयले...

