मलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको कारण मैले महत्त्व र जिम्मेवारी बुझेको छु: मन्त्री भण्डारी
काठमाण्डौ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफूलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको प्रमुख कारण मैले महत्त्व र जिम्मेवारी बुझेको दाबी गरेका छन्। सोमबार मन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदभार ग्रहण गर्दै आफूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको प्रमुख कारण मैले महत्त्व र जिम्मेवारी बुझेको बताएका हुन्।