विदेशी मुद्रामा सामान्य गिरावट, अमेरिकी डलर १५२ रुपैयाँ
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि तय गरिएको दर अनुसार अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा रहेको छ।

