उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु
काठमाण्डौ । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधान सम्बन्धी सम्मेलन सुरु भएको छ ।बिहीबार ललितपुरको गोदावरीमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सम्मेलनको उद्धघाटन गरिएको हो । आयोजक नेपाल इन्टरनेसनल एडिआर सेन्टरका अनुसार विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट...

