बाढीको क्षति रोक्न बालेन सक्रिय: सोल्टीमोडको घर जोगाउने प्रयास जारी, डूबानमा पर्नसक्ने बस्ती विद्यालयमा सार्ने तयारी
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले अबिरल वर्षाबाट काठमाण्डौमा क्षति हुन थालेपछि रोकथाम तथा उद्धारका लागि टोली परिचालन गरेका छन् । महानगरको टिमलाई जोखिमयुक्त स्थानहरुमा खटाइएको बालेनले जानकारी दिएका हुन् ।

