युवालाई स्वदेश फर्काउने बजेट
जनमत
TRENDING
काठमाण्डौं । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने सरकारी निर्णयलाई वैधानिक मान्यता दिएको छ । अदालतले भने सहकारी ठगीसम्बन्धी मूल मुद्दा यथावत रहने स्पष्ट पारेको छ ।
काठमाण्डौ । नेपालको वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा विस्तार भए पनि संरचनात्मक असन्तुलन अझै गहिरिएको देखिएको छ। भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा कुल वैदेशिक व्यापार करिब १४.७५ प्रतिशतले वृद्धि भई १९ खर्ब ४१ अर्ब रुपैयाँ नाघेको छ।व्यापार विस्तारको प्रमुख चालक आयात नै रहेको तथ्याङ्कले देखाउँछ। सो अवधिमा आयात १४.८२ प्रतिशतले...
काठमाण्डौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको बहुचर्चित कोवाङ–जोमसोम खण्डमा वर्षौँदेखि भइरहेको ढिलासुस्ती अन्ततः ठेक्का रद्दसम्म पुगेको छ ।सरकारले निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको सम्झौता औपचारिक रूपमा अन्त्य गर्दै अधुरो काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको वास्तविक चित्र उजागर गरेको बताएका छन् । उनले जनतामा परम्परागत राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि, अविश्वास र आक्रोश निर्वाचनमार्फत प्रत्यक्ष रूपमा प्रकट भएको टिप्पणी गरेका हुन् ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत मतगणना सम्पन्न भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य विजयी भएका छन् भने कोषाध्यक्ष पदमा मनिषलाल प्रधान निर्वाचित भएका छन्।वरिष्ठ उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा सुरकृष्ण वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था विभागले ‘सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सार्वजनिक सवारी साधनहरू (इलेक्ट्रिक समेत) को दर्ता रोक्का गरिएको’...
काठमाण्डौं । बाजुरा र हुम्लालाई जोड्ने महत्वपूर्ण सडक सञ्जाल कर्णाली करिडोरमा देखिएको तनावपछि दुई दिनदेखि अवरुद्ध भएको यातायात सेवा पुनः सञ्चालनमा आएको छ । सर्वपक्षीय छलफलमार्फत ६ बुँदे सहमति भएपछि शुक्रबार दिउँसोदेखि करिडोर खुलाइएको हो ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूहअन्तर्गत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को संयुक्त आयोजनामा कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्य कृषिवालीहरूको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर लिडथेपको प्रमुख...
काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई अहिलेको स्वरूपमा सञ्चालन गर्न कठिन भएको स्वीकार गर्दै आगामी बजेटमार्फत यसको मोडालिटी परिवर्तन गरिने बताएका छन् । बढ्दो दाबी, आर्थिक भार र दुरुपयोगका कारण कार्यक्रम दीगो नदेखिएकाले सरकारले नयाँ संरचनासहित अघि बढ्ने तयारी गरेको उनको भनाइ छ ।
काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विकास निर्माणको ढिलासुस्ती अब आर्थिक बोझ मात्रै नभई राष्ट्रिय चुनौतीकै रूपमा देखिन थालेको बताएका छन् । आयोजना समयमै सम्पन्न नहुँदा लागत अस्वाभाविक रूपमा बढ्दै गएको र त्यसले परियोजनाको प्रभावकारिता तथा लगानीको औचित्यमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना भएको उनले बताएका हुन् ।
काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालले समयानुकूल, प्रविधिमैत्री र जनजीवनसँग प्रत्यक्ष जोडिने कानून निर्माणमा जोड दिएका छन् । पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पुराना तथा अप्रासंगिक कानूनलाई संशोधन वा खारेज गरेर नयाँ सोचअनुसारको कानूनी संरचना तयार गर्नुपर्ने आवश्यकता औंल्याए ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै अब उक्त पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन तालिकाअनुसार मतदानपछि आजै मतगणना समेत सम्पन्न गरिनेछ ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको कार्यकारिणी समितिको दोस्रो बैठक २०८३ जेठ ८ गते बस्ने तय भएसँगै सोही दिन निर्वाचन प्रक्रिया सञ्चालन गरिने जनाएको हो ।महासंघद्वारा जारी सूचनाअनुसार निर्वाचन कार्यक्रम अपरान्ह १ बजेदेखि सुरु हुनेछ । प्रारम्भमा मतदाता नामावली...
काठमाण्डौं । शशस्त्र प्रहरी बल नेपालअन्तर्गत तालिमरत ७ जना जवान शुक्रबार बिहान एकैपटक बेहोस भएका छन्। कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा नियमित शारीरिक प्रशिक्षण भइरहेका बेला यो घटना भएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.