कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची
काठमाण्डौ । नेपाली हिन्दूहरुको महान पर्वको आज दशौं तथा अन्तिम दिन । यो दिन दुर्गा देवीको प्रसादको रुपमा टीकाघरमा राखिएको जमरा र टीका लगाउने चलन छ । आफूभन्दा अग्रजहरुको हातबाट टीका ग्रहण गरी आशिर्वाद लिने चलन सदियौंदेखि चलिआएको छ ।

