शुक्रबार, श्रावण ८,२०८३ 12:06:38
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:06:38
दरबार हत्याकाण्डको २५ वर्षपछि पनि उस्तै प्रश्न, सत्य अझै धुमिल
NEWS

दरबार हत्याकाण्डको २५ वर्षपछि पनि उस्तै प्रश्न, सत्य अझै धुमिल

काठमाण्डौं । नेपालको इतिहासमा जेठ १९ केवल एउटा मिति होइन, एउटा यस्तो दिन हो जसले देशको राजनीतिक, सामाजिक र मनोवैज्ञानिक यात्रालाई गहिरो रूपमा प्रभावित गर्‍यो।  आजबाट ठीक २५ वर्षअघि, २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारभित्र भएको हत्याकाण्डले नेपाललाई स्तब्ध बनाएको थियो। 

उपत्यकामा ट्राफिक कडाइ, एकै दिन २७ लाख रुपैयाँ जरिवाना असुली
NEWS

उपत्यकामा ट्राफिक कडाइ, एकै दिन २७ लाख रुपैयाँ जरिवाना असुली

काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथिको निगरानी र कारबाही अभियान तीव्र बन्दै गएको छ।  पछिल्लो २४ घण्टामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् । 

मन्त्रिपरिषद् बैठक बस्दै, अर्थतन्त्रदेखि राजनीतिसम्मका एजेन्डा
NEWS

मन्त्रिपरिषद् बैठक बस्दै, अर्थतन्त्रदेखि राजनीतिसम्मका एजेन्डा

काठमाण्डौं । संघीय मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो।सरकारका प्रवक्ताको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ। 

इरानद्वारा अमेरिका–मध्यस्थ वार्ता प्रक्रिया स्थगित, गाजा र लेबनानमा युद्धविराम नभएसम्म वार्ता नहुने चेतावनी
NEWS

इरानद्वारा अमेरिका–मध्यस्थ वार्ता प्रक्रिया स्थगित, गाजा र लेबनानमा युद्धविराम नभएसम्म वार्ता नहुने चेतावनी

काठमाण्डौं । इरानले लेबनानमा इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै अमेरिका–इरानबीच मध्यस्थकर्तामार्फत भइरहेको वार्ता प्रक्रिया स्थगित गरेको छ।  इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार दुवै पक्षबीच भइरहेको मस्यौदा प्रस्ताव आदान–प्रदान समेत हालका लागि रोकिएको छ।

मे महिनामा १ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए
TOURISM

मे महिनामा १ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा निरन्तर सुधार देखिँदै गएको छ। नेपाल पर्यटन बोर्ड र अध्यागमन विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार मे २०२६ मा नेपालले कुल १ लाख २ हजार ६२६ अन्तर्राष्ट्रिय पर्यटक स्वागत गरेको छ ।  यो संख्या मे २०२५ को ८६ हजार २१६ आगमनको तुलनामा १९ प्रतिशत वृद्धि हो। त्यस्तै, कोभिड–१९ महामारीपूर्वको मे २०१९ मा दर्ता गरिएको ७८...

संविधान संशोधन बहसपत्रका लागि ४४ हजारभन्दा बढी सुझाव संकलन, कार्यकारी राष्ट्रपति र संघीय संरचना पुनरावलोकनमा सुझाव केन्द्रित
NEWS

संविधान संशोधन बहसपत्रका लागि ४४ हजारभन्दा बढी सुझाव संकलन, कार्यकारी राष्ट्रपति र संघीय संरचना पुनरावलोकनमा सुझाव केन्द्रित

काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने उद्देश्यले गठन गरिएको कार्यदलले नागरिकस्तरबाट उल्लेख्य संख्यामा सुझाव प्राप्त गरेको जनाएको छ।कार्यदलका अनुसार हालसम्म संविधान संशोधनसँग सम्बन्धित विभिन्न विषयमा कुल ४४ हजार ६ सय १३ सुझाव संकलन भएका छन्।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आव ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने
NEWS

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आव ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने

काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।  बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने यसका लागि संसद् सचिवालयले विस्तृत कार्यसूची सार्वजनिक गरेको छ।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि २८ उम्मेदवारको आवेदन स्वीकृत
NEWS

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि २८ उम्मेदवारको आवेदन स्वीकृत

काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये २८ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको छ।  मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरेका आवेदकहरूको नामावली प्रकाशन गरेको हो।

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुँदै
BUDGET

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुँदै

काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ।  प्रदेश प्रमुख डिल्लीराज भट्टले अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल शुरु हुने
NEWS

राष्ट्रियसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल शुरु हुने

काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सभासमक्ष पढेर सुनाउने कार्यसूची रहेको छ।

वर्षा कम हुँदा तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने विभागको पूर्वानुमान
NEWS

वर्षा कम हुँदा तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने विभागको पूर्वानुमान

काठमाण्डौं । केही दिनदेखिको वर्षापछि मौसममा आएको शीतलता क्रमशः घट्दै जाँदा फेरि गर्मी बढ्न थालेको छ।वर्षा गतिविधि कमजोर भएसँगै विशेषगरी तराईका केही भू–भागमा तापक्रम वृद्धि हुनुका साथै तातो लहरको प्रभाव देखिन थालेको हो।

वीरगञ्ज महानगरका मेयर पक्राउ
NEWS

वीरगञ्ज महानगरका मेयर पक्राउ

काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि पर्सा प्रहरीले मेयर सिंहलाई नियन्त्रणमा लिएको हो।

प्रतिवेदन लेखनमै अड्कियो सुधन गुरुङ प्रकरण, छानबिन समितिले माग्यो थप ५ दिन
NEWS

प्रतिवेदन लेखनमै अड्कियो सुधन गुरुङ प्रकरण, छानबिन समितिले माग्यो थप ५ दिन

काठमाण्डौ । पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आर्थिक पारदर्शिता सम्बन्धी आरोपको छानबिन गरिरहेको उच्चस्तरीय समितिले सरकारसँग थप पाँच दिन समय मागेको छ। प्रारम्भिक रूपमा दिइएको १५ दिने कार्यावधि सकिन लाग्दा प्रतिवेदन लेखन कार्य सम्पन्न नभएकाले समितिले समय थप गर्न आग्रह गरेको हो।पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित समितिले अनुसन्धानको अधिकांश...

आर्थिक विधेयकमा ‘दैनिक सम्पादन’ : त्रुटि सच्याइँदै कि नीति बदलिँदै ?
ECONOMY& POLITICS

आर्थिक विधेयकमा ‘दैनिक सम्पादन’ : त्रुटि सच्याइँदै कि नीति बदलिँदै ?

काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको पाँच दिन नबित्दै अर्थ मन्त्रालयले आर्थिक विधेयकमै पटक-पटक संशोधन गर्न थालेपछि सरकारको कर नीति र बजेट निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। संसदमा प्रस्तुत भइसकेको र मन्त्रिपरिषद्बाट अनुमोदित आर्थिक विधेयकलाई अर्थ मन्त्रालयले दैनिकजसो सच्याउँदै, हटाउँदै र नयाँ व्यवस्था थप्दै वेबसाइटमा पुनः अपलोड गरिरहेको...

महंगी नियन्त्रण गर्नुको सट्टा सरकारी कर्मचारीको तलव बढाउन हुँदैन थियो
PUBLIC EXPECTATION

महंगी नियन्त्रण गर्नुको सट्टा सरकारी कर्मचारीको तलव बढाउन हुँदैन थियो

जनमत

पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना पीपीपी मोडेलमा अघि बढ्दै, ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ स्थापना
NEWS

पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना पीपीपी मोडेलमा अघि बढ्दै, ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ स्थापना

काठमाण्डौ । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ।करिब २० अर्ब रुपैयाँ लागत...

कृष्णबहादुर महरालाई १ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
NEWS

कृष्णबहादुर महरालाई १ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाण्डौ। विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरा लाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य बिदुर कोइरालाको इजलासले महरासँग १ लाख रुपैयाँ धरौटी माग गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म तारेखमा रिहा रहने व्यवस्था गरेको हो।

बिजुलीमा लगाएको भ्याट ठीक छैन । कर्मचारीको तलव बढाउनु गलत
PUBLIC EXPECTATION

बिजुलीमा लगाएको भ्याट ठीक छैन । कर्मचारीको तलव बढाउनु गलत

जनमत

मूल्यवृद्धि र विटुमिन अभावले निर्माण क्षेत्र थलियो, ‘कन्स्ट्रक्सन होलिडे’ मा जान बाध्य
NEWS

मूल्यवृद्धि र विटुमिन अभावले निर्माण क्षेत्र थलियो, ‘कन्स्ट्रक्सन होलिडे’ मा जान बाध्य

-रविन ठकुरी  काठमाण्डौ । मध्य पूर्वमा चर्किएको द्वन्दका कारण पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिले यतिबेला निर्माण क्षेत्र थलिएको छ । अन्तर्राष्ट्रियस्तरमा सृजना भएको असहज परिस्थितिको कारण पेट्रोलियम पदार्थमा ६५ प्रतिशत, निर्माण क्षेत्रमा प्रयोग हुने विटुमिनमा १२० प्रतिशत र सिमेन्ट, डण्डीमा २५ देखि ४० प्रतिशतसम्मको मूल्यबृद्धिले निर्माण क्षेत्र थलिएको...

एनभिडियाले ल्यायो नयाँ एआई चिप, अब ल्यापटप र डेस्कटपमा प्रत्यक्ष रुपमा एआई सुविधा जोड्न सकिने
GLOBAL ECONOMY

एनभिडियाले ल्यायो नयाँ एआई चिप, अब ल्यापटप र डेस्कटपमा प्रत्यक्ष रुपमा एआई सुविधा जोड्न सकिने

काठमाण्डौ । चिप निर्माता कम्पनी एनभिडियाले एआई क्षमतालाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरमा सञ्चालन गर्न सक्ने नयाँ आरटीएक्स स्पार्क चिप सार्वजनिक गरेको छ। यससँगै कम्पनीले एड्भान्स्ड माइक्रो डिभाइसेस(एएमडी) इन्टेल, एप्पल तथा क्वालकम जस्ता प्रमुख प्रतिस्पर्धी कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिएको छ।कम्पनीका सीईओ जेनसेन हुवाङले ताइवानमा आयोजित कम्प्युटेक्स सम्मेलनअघि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.