शुक्रबार, श्रावण ८,२०८३ 12:06:46
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:06:46
युरोप जान अब ‘भिजिट भिसा’को भर नपर्न सक्छ, संस्थागत श्रम आप्रवासन खोल्ने सरकारको तयारी
NEWS

युरोप जान अब ‘भिजिट भिसा’को भर नपर्न सक्छ, संस्थागत श्रम आप्रवासन खोल्ने सरकारको तयारी

काठमाण्डौ । नेपाली युवाका लागि युरोप पुग्ने बाटो लामो समयदेखि दुई खालका मात्रै थिए- उच्च शिक्षाको नाममा जाने वा भिजिट भिसा लिएर विभिन्न जोखिमपूर्ण माध्यमबाट श्रम बजारमा प्रवेश गर्ने। तर अब सरकारले युरोपेली मुलुकहरूमा श्रमिक पठाउने प्रक्रियालाई औपचारिक र संस्थागत ढंगले खोल्ने संकेत दिएको छ।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युरोपलाई सुरक्षित र व्यवस्थित श्रम...

इरानले दियो ‘गेट अफ टियर्स’ बन्द गर्ने चेतावनी, विश्वलाई कसरी पार्न सक्छ रुन बाध्य ?
GLOBAL ECONOMY

इरानले दियो ‘गेट अफ टियर्स’ बन्द गर्ने चेतावनी, विश्वलाई कसरी पार्न सक्छ रुन बाध्य ?

काठमाण्डौ । इरानले सोमबार अमेरिकासँग सबै प्रकारका सम्पर्क बन्द गर्ने घोषणा गरेको छ। इरानको सरकारी समाचार संस्था तस्नीमका अनुसार इरान र उसका सहयोगीहरू, जसलाई ‘एक्सिस अफ रेजिस्टेन्स’ भनिन्छ, ले हर्मुज जलमार्ग पछि अब लाल सागरको प्रवेशद्वारमा रहेको ‘बब अल–मन्डेब जलमार्ग’ लाई पनि बन्द गर्ने धम्की दिएका छन्। हर्मुज जलमार्ग बन्द हुँदा विश्वका धेरै देशहरू गम्भीर तेल तथा ग्यास...

वीरगञ्जका मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा
NEWS

वीरगञ्जका मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा

काठमाण्डौं । नागरिकता तथा जन्मदर्तासम्बन्धी कागजातमा अनियमितता गरेको आरोप लागेका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार सिंहविरुद्ध दायर दुई फरक कसुरमा सुनुवाइ गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रधानमन्त्रीको अभिव्यक्तिले प्रतिनिधिसभाको बैठक फेरि ठप्प, बैठक सोमबारसम्मका लागि स्थगित
NEWS

प्रधानमन्त्रीको अभिव्यक्तिले प्रतिनिधिसभाको बैठक फेरि ठप्प, बैठक सोमबारसम्मका लागि स्थगित

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा देखिएको राजनीतिक तनावले प्रतिनिधिसभाको कामकारबाही पुनः प्रभावित भएको छ।  विपक्षी दलहरूको निरन्तर विरोधका कारण बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ।

बजेटले निजी क्षेत्रको मनोबल बढायो, निर्यात प्रवर्द्धनका केही महत्वपूर्ण माग भने सम्बोधन भएनन्ः निर्यात व्यवसायी महासंघ
BUDGET

बजेटले निजी क्षेत्रको मनोबल बढायो, निर्यात प्रवर्द्धनका केही महत्वपूर्ण माग भने सम्बोधन भएनन्ः निर्यात व्यवसायी महासंघ

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका नीतिगत तथा कर सुधारसम्बन्धी मागहरूलाई सकारात्मक रूपमा सम्बोधन गरेको भन्दै निर्यात व्यवसायी महासंघ नेपालले बजेटप्रति स्वागत जनाएको छ। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा बजेटले व्यावसायिक वातावरण सुधारको स्पष्ट संकेत दिएको उल्लेख गरिएको छ।महासंघका...

रिटायरमेन्ट पछि आर्थिक रुपमा कसरी सुरक्षित रहने ? यी वित्तीय उपाय लाग्न सक्छन् काम
OTHERS

रिटायरमेन्ट पछि आर्थिक रुपमा कसरी सुरक्षित रहने ? यी वित्तीय उपाय लाग्न सक्छन् काम

काठमाण्डौ । रिटायरमेन्ट जीवनको त्यो चरण हो जहाँ नियमित आम्दानी बन्द हुन्छ, तर खर्च भने रोकिदैन। बढ्दो महँगी, स्वास्थ्य उपचार खर्च र परिवर्तनशील जीवनशैलीका बीच यदि पहिले नै सही योजना बनाइएन भने आर्थिक समस्या बढ्न सक्छ। त्यसैले रिटायरमेन्ट हुनुभन्दा केही वर्षअघि नै वित्तीय तयारी सुरु गर्नु अत्यन्त आवश्यक हुन्छ।सही निर्णयहरूले तपाईंको बचतलाई सुरक्षित राख्नुका साथै...

विपक्षीको अवरोधको संकेतपछि प्रतिनिधिसभा बैठक निर्धारित समयमा सकेन बस्न
NEWS

विपक्षीको अवरोधको संकेतपछि प्रतिनिधिसभा बैठक निर्धारित समयमा सकेन बस्न

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल शुरु गर्ने कार्यसूची रहेको प्रतिनिधिसभा बैठक निर्धारित समयमै बस्न सकेको छैन ।  दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे करिव ३ बजेसम्म पनि प्रारम्भ हुन नसकेपछि संसद् परिसरमा राजनीतिक सहमतिका लागि प्रयास थालिएको छ । 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर दोस्रो दिन पनि राष्ट्रियसभा ठप्प, अर्को बैठक बुधबार दिउँसो १२:१५ बजे बस्ने
NEWS

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर दोस्रो दिन पनि राष्ट्रियसभा ठप्प, अर्को बैठक बुधबार दिउँसो १२:१५ बजे बस्ने

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह को विवादास्पद अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा लगातार दोस्रो दिन पनि अवरोध भएको छ।  प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने आशयको भनाइ फिर्ता लिन र माफी माग्न विपक्षी दलहरूले माग गरेपछि मंगलबारको बैठक पनि प्रभावित बनेको हो।

धमाधम बन्द हुँदै इन्स्टाग्राम अकाउन्ट, मेटाको एआई सिस्टमका कारण कयौँ अकाउन्ट जोखिममा
OTHERS

धमाधम बन्द हुँदै इन्स्टाग्राम अकाउन्ट, मेटाको एआई सिस्टमका कारण कयौँ अकाउन्ट जोखिममा

काठमाण्डौ । यदि तपाईको इन्टाग्राम अकाउन्ट बिना कुनै अलर्ट बन्द भएको छ भने यस्तो हुने तपाई एक्लो भने होइन । यतिबेला विश्भरबाट प्रयोगकर्ताहरुले बिना कुनै गल्ति आफ्नो इन्स्टाग्राम अकाउन्ट मेटाले सस्पेन्ड वा ब्लक गरेको गुनासो गरिरहेका छन् ।उनीहरुले अकाउन्ट बन्द हुनुअघि कुनैपनि प्रकारको अलर्ट वा चेतावनी प्राप्त नगरेको समेत बताएका छन् । वास्तवमा मेटाले यतिबेला फेसबुक तथा...

केही पक्ष राम्रा भएपनि गरिखाने बर्ग समेटन सकेन
PUBLIC EXPECTATION

केही पक्ष राम्रा भएपनि गरिखाने बर्ग समेटन सकेन

जनमत

बजेट सर्वसाधारण जनतालाई महंगी बढायो  । सबै क्षेत्रमा कर थपियो
PUBLIC EXPECTATION

बजेट सर्वसाधारण जनतालाई महंगी बढायो । सबै क्षेत्रमा कर थपियो

जनमत

ई–जीपी प्रणालीमा प्राविधिक समस्या, बोलपत्र पेस गर्ने म्याद थप
NEWS

ई–जीपी प्रणालीमा प्राविधिक समस्या, बोलपत्र पेस गर्ने म्याद थप

काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) मा देखिएको प्राविधिक समस्याका कारण बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्र पेस गर्ने म्याद पुनः थप गरेको छ।कार्यालयले मंगलबार जारी गरेको सूचनामा प्रणालीमा अत्यधिक चाप बढ्दा प्रयोगकर्ताहरूले सहज रूपमा पहुँच प्राप्त गर्न नसकेको उल्लेख गर्दै आवश्यक सेवाग्राहीहरूको हितलाई ध्यानमा राखी...

मन्त्रिपरिषद्को निर्णय : एआईजी नियुक्तिदेखि भूमि आयोगमा नयाँ पदाधिकारीसम्म
NEWS

मन्त्रिपरिषद्को निर्णय : एआईजी नियुक्तिदेखि भूमि आयोगमा नयाँ पदाधिकारीसम्म

काठमाण्डौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट सुरक्षा, वातावरण, भूमि व्यवस्थापन तथा प्रशासनिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।  सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका प्रमुख निर्णय सार्वजनिक गरेका हुन्।

राजनीतिक रूपमा चासोको विषय बनेको सुधन गुरुङ प्रकरण अब निर्णायक मोडमा, प्रतिवेदन अन्तिम चरणमा
NEWS

राजनीतिक रूपमा चासोको विषय बनेको सुधन गुरुङ प्रकरण अब निर्णायक मोडमा, प्रतिवेदन अन्तिम चरणमा

काठमाण्डौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ विरुद्ध जारी छानबिन अझै निष्कर्षमा पुग्न नसकेपछि सरकारले अनुसन्धान समितिलाई थप पाँच दिनको समय उपलब्ध गराएको छ।  निर्धारित समयसीमा सकिए पनि अनुसन्धानका केही पक्ष बाँकी रहेकाले समितिले थप समय मागेको थियो।

दिल्लीमा रवि लामिछानेलाई भाजपाको ‘विशेष सम्मान’, मुख्यालयमै भव्य स्वागत
NEWS

दिल्लीमा रवि लामिछानेलाई भाजपाको ‘विशेष सम्मान’, मुख्यालयमै भव्य स्वागत

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भारत भ्रमणले राजनीतिक वृत्तमा चर्चा पाएको छ।पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेका लामिछानेलाई भारतको सत्तारुढ  भारतीय जनता पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा विशेष सम्मानसहित स्वागत गरेको हो।

जनतालाई राहत भएन । बिजुली र स्वास्थ्यमा कर बढायो
PUBLIC EXPECTATION

जनतालाई राहत भएन । बिजुली र स्वास्थ्यमा कर बढायो

जनमत

सुदूरपश्चिममा नेतृत्व परिवर्तनको संकेत, मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव
NEWS

सुदूरपश्चिममा नेतृत्व परिवर्तनको संकेत, मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव

काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध उनकै दल नेपाली कांग्रेसभित्र असन्तुष्टि उत्कर्षमा पुगेको छ।कांग्रेस संसदीय दलका बहुमत सदस्यहरूले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशको सत्ता राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

जनतालाई राहत भएन । बिजुली र स्वास्थ्यमा कर बढायो
PUBLIC EXPECTATION

जनतालाई राहत भएन । बिजुली र स्वास्थ्यमा कर बढायो

जनमत

८ करोड ब्यापार गरेको ‘लालीबजार’ले सिकाएको पाठ : लगानी कथामा कि स्टारमा ?
NEWS

८ करोड ब्यापार गरेको ‘लालीबजार’ले सिकाएको पाठ : लगानी कथामा कि स्टारमा ?

काठमाण्डौँ । नेपाली चलचित्र उद्योगको बक्सअफिस बजारमा वर्ष २०८३ को पहिलो पाँच महिनाले एउटा महत्वपूर्ण सन्देश दिएको छ—दर्शक अब केवल स्टार कलाकार वा ठूलो प्रचार अभियानका आधारमा टिकट किन्ने अवस्थामा छैनन्।  कथावस्तु, भावनात्मक सम्बन्ध र सकारात्मक ‘वर्ड अफ माउथ’ नै चलचित्र व्यवसायको नयाँ मुद्रा बन्दै गएको देखिएको छ।

सरकारले ल्याएको बजेट एकदम ठीक छ । सुशासन आएको छ
PUBLIC EXPECTATION

सरकारले ल्याएको बजेट एकदम ठीक छ । सुशासन आएको छ

जनमत

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.