हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न
TRENDING
काठमाण्डौ । नेकपा (एकीकृत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता प्राप्ति मात्र राजनीतिक स्थायित्वको मापन नभएको टिप्पणी गरेका छन्। लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश कार्यक्रममा बोल्दै उनले पछिल्लो राजनीतिक परिवेशले आफूलाई गम्भीर निष्कर्षमा पुर्याएको बताए।
काठमाण्डौ । दार्चुला पावर लिमिटेडले मङ्सिर १२ गते शुक्रबार आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभामा आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि आईपीओ जारी गर्ने तयारीसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको कम्पनीले जनाएको छ।
काठमाण्डौ। सरकारले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गरेको छ । मन्त्रीपरिषदको बैठकले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गर्दै राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएको हो । यससँगै जग्गा हदबन्दीका कारण लामो समयदेखि समस्यामा परेका व्यवसायीलाई भूमीसम्बधी अध्यादेश प्रमाणीकरण भएसँगै राहत मिलेको छ । सरकारले हदभित्रको जग्गा विकास गरी घडेरी वा घर वा आवास...
काठमाण्डौ । अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले काठमाडौंका सडकमा वर्षौंदेखि सताइरहेका खाल्डाखुल्डीको तत्काल मर्मत गर्न नेपालमै पहिलोपटक ‘सडक पोटहोल एम्बुलेन्स’ सेवा सुरु गरिएको जानकारी दिएका छन्।मन्त्री घिसिङका अनुसार यो विशेष एम्बुलेन्सले सडकमा देखिएका खाल्डाखुल्डी तुरुन्तै पुगेर मर्मत गर्ने भएकाले अब सवारी साधन र पैदलयात्री दुवैलाई...
काठमाण्डौ । बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत खरिद गर्ने भएको छ । नेपाल र बंगलादेशबीच भएको ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले थप विद्युत खरिद गर्ने सहमति जनाएको हो । यसका साथै बंगलादेशले सुनकोशी–३ आयोजनामा लगानी गर्ने समेत भएको छ ।हाल बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गरिरहेको छ । थप २० मेगावाट थपिएसँगै बंगलादेशमा निर्यात हुने कुल विद्युत ६० मेगावाट...
काठमाण्डौ । स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ७० लाख नाघेको छ । सरकारले करको दायरा विस्तारमा जोड दिएसँगै व्यावसायिक र व्यक्तिगत प्यान नम्बर लिनेको संख्या पछिल्ला वर्षहरुमा उल्लेख्य वृद्धि देखिएको हो ।आन्तरिक राजश्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यावसायिक प्यान नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८२० पुगेको छ। यो संख्या आर्थिक वर्ष २०८०/८१...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म वीरगञ्ज नाकाबाट २ खर्ब ८४ अर्ब ८९ करोडबरारको वस्तु तथा सामान आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ अर्ब ८६ करोडले बढी हो । गत आवको कात्तिकसम्म भने २ खर्ब ४१ अर्ब ३ करोडबराबरको वस्तु तथा सामान आयात भएको थियो ।
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आगामी पुस महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले चौधौं वार्षिक साधारण सभा पुस ३ गते काठमाण्डौको नक्सालमा रहेको म्यारियट होटलमा बिहान ११ बजेर ४५ मिनेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संरचना ठूलो परिमाणमा घटाएकी छन्। २० सदस्यीय सचिवालयमध्ये उनले १४ जना सदस्यलाई एकैपटक हटाउँदै सचिवालयलाई ६ जनामा झारेकी हुन्।
काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाएको छ । मन्त्रालयले बुधबार स्वास्थ्य परीक्षण शुल्क बढाउन सम्पूर्ण मेडिकल व्यवासायीहरुलाई एक परिपत्र जारी गरेको हो ।मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य...
अब भिजिट र श्रम भिसामा यूएई जानेले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्नेकाठमाण्डौ । अब संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट र श्रम भिसामा जाने नेपाली नागरिकले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्ने भएको छ । यूएईले नेपाली नागरिकका लागि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने नियम लागू गरेको हो ।काठमाण्डौस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म सार्वजनिक ऋणको आकार २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो रकम गत असोजको तुलनामा ५५ अर्ब ३६ करोडले बढी हो । गत असोजसम्म सरकारसले तिर्न बाँकी सार्वजनिक ऋणको आकार २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो ।कात्तिकसम्मको सार्वजनिक ऋणको आकार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ४४.६९ प्रतिशत हो । कुल सार्वजनिक...
काठमाण्डौ । दिल्लीले इतिहास रच्यो ! यमुना नदीको किनारमा अवस्थित बसेरा पार्कबाट आजदेखि नेपालको छिमेकी राजधानी दिल्लीमा पहिलो पटक व्यावसायिक तातो हावा बलुन (हट एयर बलुन) उडान सेवा सुरु भएको छ। यो हप्ता परीक्षण सफल भएपछि शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिँदैछ। दिल्ली विकास प्राधिकरण (डीडीए) को यो महत्वाकांक्षी परियोजनाले दिल्लीवासीलाई आफ्नै शहरको आकाशबाट लाल किला, इण्डिया...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन्। ‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने नारा सहित ११औं राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै...
काठमाण्डौ । नेपालको पर्यटन राजधानीका रुपमा चिनिने पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड(एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कास्कीसँगको सहकार्यमा तीनदिने प्रशिक्षण सञ्चालन गरिरहेको छ...
कठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच दुुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल र श्रीलङबीच कुुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुुवै देशले लाभ...
काठमाण्डौ । ‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ भक्तपुरमा मंगलबार एघारौं उद्योग दिवस मनाइएको छ ।उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युवाहरुलाई देशमै रोजगारी दिन सरकारले उद्योगधन्दाहरु स्थापनामा वृद्धि गर्न आवश्यक रहेको बताए । ‘देशमै उत्पादन गर्न सकिने धेरैजसो सामानहरु विदेशबाट आयात...
काठमाण्डौ । विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.