१० प्रतिशत करको डर कि १०० प्रतिशत नाफाको अवसर ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएसँगै सेयर बजारमा सबैभन्दा बढी चर्चा भएको विषय हो-पूँजीगत लाभकर वृद्धि।सरकारले अल्पकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको छ। यही कारण कतिपय लगानीकर्ताले बजेटलाई बजारविरोधी भन्दै आलोचना गरिरहेका छन्।तर बजेटको समग्र चित्रलाई...

