महिला लघुवित्तले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको कुनै अजेन्डा
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा आगामी फागुन २७ गते आइतबारका दिनका लागि डाकेको हो। उक्त सभामा लाभांशको कुनै अजेन्डा पनि पेश गरिने छैन । सभामा अन्य ‘घ’ वर्गका लघुवित्तलाई गाभ्ने/गाभिने ,प्राप्ति वा खरिद गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि...