६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कुल २४ अर्ब ७८ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले समीक्षा अवधिमा.९ अर्ब ८० करोड बराबरको साधारण सेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको...