डोनाल्ड ट्रम्पको चेतावनी: मेक्सिको र युरोपेली संघका उत्पादनमा ३०% शुल्क लगाइने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मेक्सिको र युरोपेली संघबाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका छन्। जनवरीमा पुनः सत्तामा फर्किएपछि उनले अगाडि सारेको व्यापार शुल्क अभियानले विश्वव्यापी व्यापार प्रणालीलाई नै हल्लाएको छ।ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लायनलाई लेखेको पत्रमा भनेका छन्, “संयुक्त राज्य...

