अमेरिकाले भन्यो, ‘होर्मुज स्ट्रेटबाट भएर आवतजावत गर्ने तेल ट्यांकरहरूको सुरक्षा हामी गर्छौ’
काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परेमा अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटबाट गुज्रने तेल ट्यांकरहरूको सुरक्षा प्रदान गर्न आदेश दिएको बताएका छन्।यस निर्णयको पृष्ठभूमि अमेरिका, इजरायल र इरानबीचको बढ्दो तनाव हो, जसले गर्दा उक्त समुद्री मार्गबाट जहाजको यातायात लगभग रोकिएको छ। होर्मुज स्ट्रेट पर्सियन गल्फ र ओमानको खाडीको बीचमा अवस्थित छ र विश्वभरको...

